News Portal

रेडियो सुन्नुहोस्

एकिकृत समाजवादी प्युठानका उपाध्यक्ष हलुवाई सहित १ सय ५३ जना एमालेमै फर्किए

झुलेनी पोष्ट२०७८ फागुन २१
१५०८ पटक
२०७८ फागुन २१

नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १ सय ५३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले सरुमारानी गाउँपालिका कमिटिले आयोजना गरेको समावेश तथा प्रवेश कार्यक्रमा नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य हरि रिजाल,प्रदेश सदस्य धनबहादुर रायमाझी र जिल्ला अध्यक्ष विजय बिराज बिष्टले एमालेमा प्रवेश गराएका हुन् ।

हलुवाईको नेतृत्वमा सिङ्गो पालिका कमिटी नै एमालेमा प्रवेश गरेका छन् । हलुवाई संगै पार्टिका जिल्ला सदस्य युवा विद्यार्थीका नेताहरु एमालेमा प्रवेश गरेको एमाले सरुमारानी पालिका कमिटी अध्यक्ष वसन्त जिसिले जानकारी दिए ।
नेकपा विवाद पछि समाजवादीमा गएका हलिम एम सिसि ससंदबाट पारित भएपछि पाटि प्रति असन्तुष्टि जनाउदै विज्ञप्ती समेत निकालेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...