News Portal

रेडियो सुन्नुहोस्

गौमुखी गाउँपालिका अध्यक्षद्धारा राजीनामा

झुलेनी नेटवर्क२०७९ बैशाख ०९, प्यूठान
६८३ पटक
२०७९ बैशाख ०९, प्यूठान

गौमुखी गाउँपालिका अध्यक्ष एवम् नेपाली कांगे्रस प्यूठानका जिल्ला सभापती विष्णु कुमार गिरीले पालिका अध्यक्ष पदबाट राजीनामा दिएका छन ।

२०७९ बैशाख ३० गते हुन लागिरहेको स्थानिय तहको निर्वाचनमा अध्यक्ष पदमा पुन दोहोरिने भन्दै उनले पदबाट राजीनामा दिएका हुन ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचासंहिता अनुसार जनप्रतिनिधीले राजीनामा दिए मात्र उम्मेदवारी सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक नदि किनारमा भेटिएको शवको पहिचान खुल्यो

प्यूठान नगरपालिका १० हाडिगैरा स्थितको झिमरुक नदि किनारमा सोमबार दिउसो फेला परेको शवको पहिचान खुलेको...

विजय फुलबारीको तेश्रो साधारणसभाको निर्णय प्रमाणिकरण सम्पन्न

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको बिभिन्न ईलाकामा भएको निर्णयको प्रमाणीकरण...

झुलेनी पोष्ट ‘क’ वर्गमा वर्गीकृत

झुलेनी पोष्ट साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा २०७८/०७९...

दसैँपछि काठमाण्डौ फर्कन २० प्रतिशत छुटमा स्वर्गद्वारीको टिकट बुकिङ खुला

स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि. ले प्युठानबाट काठमाण्डौ फर्कने यात्रुका लागि टिकट अग्रिम बुकिङ खुला गरेको...