News Portal

रेडियो सुन्नुहोस्

जिल्ला प्रशासन कार्यालय प्युठानबाट दिईने सेवा आज देखी चार दिन सम्मका लागि बन्द

झुलेनी नेटवर्क२०७९ वैशाख २६,सोमवार प्यूठान
१०४९ पटक
२०७९ वैशाख २६,सोमवार प्यूठान

आज देखी चार दिन सम्मका लागि जिल्ला प्रशासन कार्यालय प्यूठानबाट दिईने सम्पूर्ण सेवा वन्द भएको छ ।

आसन्न वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि कार्यालयमा कार्यरत कर्मचारीहरु निर्वाचनका लागि खटिएकाले प्रशासनबाट प्रवाह गरिने सेवा आज सोमबार देखी ३० गतेसम्मका लागी वन्द गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।

प्रशासनले आईतबार एक सुचना जारी गर्दै प्रशासनबाट दिइने सेवा वन्द गरिएको जनाएको हो । प्रशासनका अनुसार कार्यालयबाट प्रदान गरिने अत्यावस्यक सेवा, शान्ती सुरक्षा, मुद्दा,थुनछेक आदेश बाहेकका सम्पुर्ण सेवा प्रवाह स्थगित गरिएको छ ।
त्यस्तै जिल्लाका स्थानिय तहबाट दिइने सेवा प्रवाह पनि वन्द गरिएको गाउँ तथा नगरपालिकाको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...