News Portal

रेडियो सुन्नुहोस्

सधैं निर्देशनमा व्यस्त रहने गुरुअामा यसपालि तीजमा गीत गाउन पनि व्यस्त

गाेविन्द विश्‍वकर्मा प्यूठान २६ साउन
१५४६ पटक
प्यूठान २६ साउन

 

नेपाली गीत संगीतकाे क्षेत्रमा अझ विशेषत लाेकदाेहाेरी गीत संगीतकाे निर्देशनमा जमेर व्यस्त भएकी महिला निर्देशककाे नाम हाे स्मृति तिमिल्सिना “गुरुअामा” निर्देशकमाे भूमिकामा महिला विरलै देखिन्छन् । यतिमात्र नभएर उनी नृत्य गर्न र गीत गाउँनमा पनि खप्पिस मानिन्छन यसपालिकाे हरितालिका तीजकाे अवसर पारेर बिष्णु न्यौपानेको मार्मिक शब्द तथा खुमन \अधिकारीको मर्मस्पर्शी लयामा रहेको गीतमा खुमन अधिकारी र स्मृति तिमिल्सिनाको सुमधुर स्वर रहेको छ भने बिनोद बाजुरालीले एरेन्ज राजेन्द्र बाजुरालिले रेकर्डिङ साथै खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन उक्त गीतको अडियो मालाश्री स्टुडियोमा रेकर्ड गरिएको थियो ।

अाफ्नै स्वर एवमं न निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतम , रमा थपलिया , सुस्मिता सापकोटा ,शेरबहादुर डिसी , गिता खड्का र सुमन थापाको संयुक्त अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन साथै प्रकाश धमलाले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...