News Portal

रेडियो सुन्नुहोस्

झिमरुक करिडोर बगायो, सबस्टेसन लाइनलाई खतरा

झुलेनी नेटवर्क२०७९ असार १५
६८५ पटक
२०७९ असार १५

रातभरी परेको अविरल बर्षापछि झिमरुक नदीमा आएको बाढीले चुनढुंगा बोन्न बनाएको झिमरुक करीडोर बगाएको छ । प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क क्षेत्रको करीडोर बगाएको हो ।
नदीमा पानीको बाहाव बढेका कारण टिकुरी बसपार्कमा पनि नदि पस्ने खतरा बढेको स्थानीय सालिग्राम पण्डितले बताए । झिमरुकमा आएको बाढीले करिडोर छेउबाट लगिएको दम्ती सबस्टेसनमा पु¥याउने ११ केभिएको वीद्युत लाइनलाई समेत क्षति पु¥याएको छ ।
पोल गाडिएका स्थानसम्मै नदिको बाहाव पुगेको छ । यद्यपी अझै पोलहरु ढलेका छैनन् । समयमै नदी नियन्त्रणमा लिनका लागि तटबन्धन नगर्ने हो भने धेरै ठूलो क्षति हुन सक्ने पण्डितले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो

प्यूठानका उद्यमीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट पाइने अनुज्ञा पत्र पाउन, पाएपछि नवीकरण गर्न सकस...

उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल

लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले उपनिर्वाचनको परिणामले माओवादी केन्द्रलाई...

साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार

  साइन रेसुङगा डेभलपमेन्ट वैंक खलंगा साखाले पर्यटकिय ठाउ बुकिडाडा लाई फोहोर राख्ने डस्वीन उपहार...

आजको राशिफल: २०८१ मंसिर १९ बुधवार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ।...

नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र...