News Portal

रेडियो सुन्नुहोस्

गाैमुखीले बनायो शैक्षिक क्यालेण्डर

झुलेनी नेटवर्क२०७९ असार २१, प्यूठान
१६१० पटक
२०७९ असार २१, प्यूठान

गाैमुखी गाउँपालिकाले शैक्षिक क्यालेण्डर २०७९ सार्वजनिक गरेको छ । जागेश्वर जैसीको संयोजकत्वमा बनेको क्यालेण्डर निर्माण तथा संम्पादन समितिले सम्पादन गरेको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । क्यालेण्डर पालिका भित्रका सबै विद्यालयहरुमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत खुम बहादु घर्तीले जानकारी दिए ।
क्यालेण्डरमा शिक्षा शाखा गौमुखीको विद्यालयहरुलाई निर्देशन, मासिक कार्य तालिका, परीक्षाहरुको समय तालिका लगायत बिषयहरु समेटिएका छन् । शैक्षिक क्यालेण्डर विद्यालयहरुका लागि गाइडलाइन बन्ने र शैक्षिक स्तरमा सुधार आउने आशा गरिएको गौंमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेकपाद्वारा प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन

नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको...

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...