News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लव द्धारा वृक्षारोपण

मधुसुधन पोख्रेल२०७९ असार ३२
१६१८ पटक
२०७९ असार ३२

प्यूठान , लायन्स क्लव प्यूठान द्धारा वृक्षारोपण रोपण गरिएको छ । शनिबार असारे चौर (बांसखोला) मा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएको हो ।
विहानी पदयात्राको अगुवा विजय विराज विष्टले विरुवा रोपी कार्यक्रमको सुभारम्भ गरेका हुन । असारे चौरमा पछिल्लो समय आन्तरिक पर्यटकहरु बढि जाने भएकोले स्वच्छ तथा हरियाली गराउने उदेश्यल विरुवा रोपिएको लायन्स क्लवले जनाएको छ ।


साथै क्लवले आगामी वर्षमा गर्ने कार्यक्रमको निर्णय पनि सार्वजनीक गरेको छ । गाजुरेमा रहेको सहिद स्मृती पार्कमा क्लवको लोगो सहित प्रतिक्षालय निर्माण गर्ने,असारे चौरमा वृक्षारोपण रोपण,सरसफाई तथा विरुवाको रेखदेख गर्ने,रक्तदान कार्यक्रम कार्यमक्रम गर्ने ,नरेन्द्र गायत्री आँखा अस्पतालमा स्वायसेवक परिचालन र लायन्स क्लवले जिल्लाका विभिन्न स्थानमा स्वागत बोर्ड राख्ने निर्णय समेत गरेको छ । साथै असारे चौरमा युवाहरुका लागी सामान्य व्यम गर्ने जिम राख्ने निर्णय गरेको क्लवले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...