News Portal

रेडियो सुन्नुहोस्

झुलेनी यूनाइटेड नेटवर्क प्रालिले प्रथम वर्ष पूरा गर्यो

सुजाता थापा क्षेत्री२०७९ श्रावण ०३, प्युठान
१५२१ पटक
२०७९ श्रावण ०३, प्युठान

झुलेनी यूनाइटेड नेटवर्क प्रालिले प्रथम वर्ष पुरा गरेको छ । प्यूठान नगरपालिका ४ भौकामा मुख्य कार्यालय रहेको झुलेनी यूनाइटेड नेटवर्क प्रालिले श्रावण ३ गते १ वर्ष पुरा गरेको छ । झुलेनी यूनाइटेड नेटवर्क प्रालिमार्फत रेडियो झुलेनी १०४.७ मेगाहर्ज, झुलेनी पोष्ट साप्ताहिक पत्रिका र झुलेनी पोष्ट डट कम सञ्चालनमा रहेका छन् ।

वार्षिक उत्सवको कार्यक्रममा प्रालिका अध्यक्ष गिरु प्रसाद भण्डारीले ग्रामिण क्षेत्रका जनतामा सञ्चार माध्यमको पहुँच पुराउने उदेश्यले झुलेनी यूनाइटेड नेटवर्क सञ्चालनमा ल्याएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...