News Portal

रेडियो सुन्नुहोस्

झुलेनी यूनाइटेड नेटवर्क प्रालिले प्रथम वर्ष पूरा गर्यो

सुजाता थापा क्षेत्री२०७९ श्रावण ०३, प्युठान
१३४६ पटक
२०७९ श्रावण ०३, प्युठान

झुलेनी यूनाइटेड नेटवर्क प्रालिले प्रथम वर्ष पुरा गरेको छ । प्यूठान नगरपालिका ४ भौकामा मुख्य कार्यालय रहेको झुलेनी यूनाइटेड नेटवर्क प्रालिले श्रावण ३ गते १ वर्ष पुरा गरेको छ । झुलेनी यूनाइटेड नेटवर्क प्रालिमार्फत रेडियो झुलेनी १०४.७ मेगाहर्ज, झुलेनी पोष्ट साप्ताहिक पत्रिका र झुलेनी पोष्ट डट कम सञ्चालनमा रहेका छन् ।

वार्षिक उत्सवको कार्यक्रममा प्रालिका अध्यक्ष गिरु प्रसाद भण्डारीले ग्रामिण क्षेत्रका जनतामा सञ्चार माध्यमको पहुँच पुराउने उदेश्यले झुलेनी यूनाइटेड नेटवर्क सञ्चालनमा ल्याएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...