News Portal

रेडियो सुन्नुहोस्

झुलेनी यूनाइटेड नेटवर्क प्रालिले प्रथम वर्ष पूरा गर्यो

सुजाता थापा क्षेत्री२०७९ श्रावण ०३, प्युठान
५४८ पटक
२०७९ श्रावण ०३, प्युठान

झुलेनी यूनाइटेड नेटवर्क प्रालिले प्रथम वर्ष पुरा गरेको छ । प्यूठान नगरपालिका ४ भौकामा मुख्य कार्यालय रहेको झुलेनी यूनाइटेड नेटवर्क प्रालिले श्रावण ३ गते १ वर्ष पुरा गरेको छ । झुलेनी यूनाइटेड नेटवर्क प्रालिमार्फत रेडियो झुलेनी १०४.७ मेगाहर्ज, झुलेनी पोष्ट साप्ताहिक पत्रिका र झुलेनी पोष्ट डट कम सञ्चालनमा रहेका छन् ।

वार्षिक उत्सवको कार्यक्रममा प्रालिका अध्यक्ष गिरु प्रसाद भण्डारीले ग्रामिण क्षेत्रका जनतामा सञ्चार माध्यमको पहुँच पुराउने उदेश्यले झुलेनी यूनाइटेड नेटवर्क सञ्चालनमा ल्याएको बताए ।

प्रतिकृया दिनुहोस्

गौमुखीमा भएको मानसिक स्वास्थ्य शिविरबाट ९५ जनाले सेवा लिए

निःशुल्क विशेषज्ञ मानसिक रोग सम्बन्धि स्वास्थ्य शिविर गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको...

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा...

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल...

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।...

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन...