News Portal

रेडियो सुन्नुहोस्

बसन्त संगम कालाथाेकी र कविता खनालकाे नाचाैं – नाचाैं लाग्ने तीज गीत सार्वजनिक (भिडियाे सहित)

सिखबर संवाददाताप्यूठान
१२७९ पटक
प्यूठान

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा प्यूठानी गायक बशन्त संगम कालाथोकी र कविता खनालको स्वर रहेको गीत “नाच्नन एक नम्बर “सार्वजनिक भएको छ ।

गायक बसन्त संगम कालाथाेकीकाे उत्कृष्ट लय शब्द संकलनमा तयार पारिएकाे यस म्यूजिक भिडियाेकाे निर्देशन अहिलेका चर्चित एवम् व्यस्त निर्देशक मौसम हिमालीले गरेका हुन । दुर्गा पौडेलकाे छाँयांकन तथा नबिन घर्ति मगर को सम्पादन रहेकाे यस म्यूजिक भिडियाेमा अभिनय चर्चित निर्देशक मौसम हिमाली र रीना थापा मगर को रहेको छ ।

हेरौ यो गीतको पुरा भिडियो ।

प्रतिकृया दिनुहोस्

हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाईन

सरुमारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाएकी...

प्रचण्डले पाएनन् विश्वासको मत

१८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सत्ताबाट बाहिरिएका छन् । प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको...

‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी सञ्चालनमा रोक

‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाईएको...

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस त्रिशुली नदीमा मिसायो

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले २ वटा बस बगाएको छ । शुक्रबार बिहान साढे ३...

यूवा गैरसरकारी संस्था महासंघ प्यूठान शाखा अध्यक्षमा प्रज्वल पहाडी

यूवा गैरसरकारी संस्था महासंघ प्यूठानको भेला सम्पन्न भएको छ । मंगलबार जुम्रीमा भएको भेलाले प्रज्वल...