News Portal

रेडियो सुन्नुहोस्

बसन्त संगम कालाथाेकी र कविता खनालकाे नाचाैं – नाचाैं लाग्ने तीज गीत सार्वजनिक (भिडियाे सहित)

सिखबर संवाददाताप्यूठान
१५३२ पटक
प्यूठान

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा प्यूठानी गायक बशन्त संगम कालाथोकी र कविता खनालको स्वर रहेको गीत “नाच्नन एक नम्बर “सार्वजनिक भएको छ ।

गायक बसन्त संगम कालाथाेकीकाे उत्कृष्ट लय शब्द संकलनमा तयार पारिएकाे यस म्यूजिक भिडियाेकाे निर्देशन अहिलेका चर्चित एवम् व्यस्त निर्देशक मौसम हिमालीले गरेका हुन । दुर्गा पौडेलकाे छाँयांकन तथा नबिन घर्ति मगर को सम्पादन रहेकाे यस म्यूजिक भिडियाेमा अभिनय चर्चित निर्देशक मौसम हिमाली र रीना थापा मगर को रहेको छ ।

हेरौ यो गीतको पुरा भिडियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...