News Portal

रेडियो सुन्नुहोस्

करको दायरा नघटाए आन्दोलन गर्ने  नेकपा एमाले नगरकमिटीकाे चेतावनी

झुलेनी पाेष्ट२०७९साउन २९, प्यूठान ।
९८५ पटक
२०७९साउन २९, प्यूठान ।

नेपाल कम्युनिष्ट पार्टी एमाले प्यूठान नगर कमीटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाले घरजग्गाकाे कर वृद्धि गरेको भन्दै कर घटाउनका लागि आईतबार प्यूठान नगरपालिकालाई ध्यानआकर्षण पत्र बुझाएको हो ।

भर्खरै निर्वाचित नयाँ जनप्रतिनिधीले जनतालाई राहत दिनुको सट्टा चर्को कर असुली गैर जिम्मेवार काम गरेको भन्दै कमिटीले नगरपालिकाको ध्यानाकर्षण गराएको नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले बताए ।

कमिटीले नगरपालिकाको उक्त निर्णय तत्काल सच्याउन आग्रह गरेको छ । यदि यस निर्णयप्रति नगरपालिका गम्भीर भएर नसोचेको खण्डमा नगरकमिटीले विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

पत्र बुझ्दै  पालिकाको नगर सभाबाट पारित भएको घर जग्गाको कर मुल्याकंनका आधारमा बढाउने निर्णय गरेता पनि जनताको आवाश्यक्तालाई ध्यानमा राखि यो विषयलाई छलफलमा लैजाने नगरपालिका  प्रवक्ता सुमन श्रेष्ठले बताए ।

 

ध्यानाकर्षण पत्र पुरा पढ्नुहाेस

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...