News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सरोकारका विषयहरुमा कार्यान्वयनको पाटो फितलो

झुलेनी पोष्ट२०७९ भदौ ३, प्यूठान
१०९८ पटक
२०७९ भदौ ३, प्यूठान

सामाजिक सवालका विषयमा कार्यान्वयनको पाटो फितलो रहेको बक्ताहरुले बताएका छन । नेकपा एमाले प्यूठानले आयोजना गरेको सार्वजनीक सरोकारका विषयमा सर्वदलिय सर्वपक्षीय अन्तकृया कार्यक्रममा यस्तो बताएका हुन ।

जिल्लामा रहेका विभिन्न सवालहरु तथा विषयहरु प्युठान अस्पतालमा स्थापना तथा अक्सीजन पलान्ट, खैरामा उत्पादन हुन लागेको सुर्य उर्जा,जुम्री बसपार्कको जग्गाको विषय, स्मार्ट कृषिमा कृर्षकको भुक्तानी, राष्ट्रिय परिचय पत्र बनाउने क्रममा लुघुवित्तको कर्जाको विषय, एकिकृत कर, सार्वजनिक जग्गा अतिक्रमण, पेट्रोलियम पदार्थ अभाव, चिस्यान केन्द्र तथा दम्तीमा रहेको सवस्टेशन लगाएतका विषयमा छलफल तथा अन्तक्रिाय कार्यक्रम भएको थियो ।

कार्यक्रममा सामाजिक चासोको विषयहरुमा पनि बढि राजनैतिक दलहरु सकृय हुनुपर्ने बताएका छन । उठेका सवालहरुमा नेकपा एमाले गंभिर भएर जनताको पक्षमा काम गर्ने नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज सुर्य थापाले बताएका छन ।

आजका कार्यक्रमको प्रमुख अतिथि समेत रहेका थापाले सामाजिक सरोकारका विषयहरुमा राजनैनिक दलहरुले बढि चासो दिएर तत्काल समाधानमा लाग्नु पर्ने बताएका छन । यस्ता विषयहरुमा राजनैतिक पुर्वाग्रह नराखी जनमुखी काम गर्नु पर्ने समेत थापाले बताएका छन ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...