News Portal

रेडियो सुन्नुहोस्

सामुदायिक वनमा गाईवस्तु चराएको आरोपमा आगोपानी छुन लगाइयो

झुलेनी पाेष्ट२०७९ भदाै , प्यूठान
१३६७ पटक
२०७९ भदाै , प्यूठान

सामुदायिक वनमा गाईवस्तु चराएको आरोपमा आगोपानी छुन नमान्दा सामाजिक सेवा सुविधाबाट स्थानीयलाई बन्चित गराएकोप्रति नेकपा मसाल जिल्ला समन्वय समिती प्यूठानले ध्यानाकर्षण जनाएको छ ।

जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.२ खाल धनवाङ्गका स्थानीय वासीन्दाहरुलाई स्वर्गद्धारी नगरपालिकाका उपप्रमुखको निर्देशनमा सामुदायिक वनमा गाई, बाख्रा चराएको सजाय बमोजिम जरिवाना सहित आगोपानी छुन लगाइएको र त्यहाँका एक स्थानीयले आगोपानी छुन नमान्दा समुदायका विभिन्न कोषबाट बन्चित गराएकोप्रति नेकपा मसाल जिल्ला समन्वय समिती प्यूठानले गम्भीर ध्यानार्कषण जनाएको हो ।

साथै समितीले गाउँमा हुने सामाजिक सेवा सुविधाबाट वन्चित गराई सामाजिक बहिस्कार गर्ने जस्ता घिणीत र जघन्य कार्य गर्ने उपप्रमुख सहित घटना सगँ सम्बन्धीत पक्षलाई छानविन गरि पिडित स्थानीयवासीलाई न्याय दिन समेत सम्बन्धीत निकायसगँ माग गरेको छ ।

विज्ञप्ती पढ्नुहाेस ।

 

 

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...