यसवर्ष प्यूठानमा सराँय नाचका कार्यक्रम नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानले बुधवार सुचना जारी गर्दै सराँय नाचका कार्यक्रमहरु नगर्न नगराउन अनुरोध गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिसको आधारमा यस अघि...बाँकी
जनज्योति सामुदायिक विकास केन्द्र टिकुरि प्यूठानले जिल्लाव्यापी दौड प्रतियोगिता सम्पन्न गरेको छ । केन्द्रको ४१ औ वार्षिक उत्सवको अवसरमा मंगलवार बिहान पुरुष तथा महिला प्रितयोगिता आयोजना गरीएको हो । ३ दशमलव ५ किलो मिटर दुरी...बाँकी
नेकपा एमाले गौमुखी गाउँपालिका कमिटि जुमानसिंह जि.सी.को नेतृत्वमा चयन भएको छ । सर्वसहमतीका लागि प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको थियो । मंगलवार बिहान निर्वाचित कमिटिको उपाध्यक्ष शुवास के.सी., सचिव बसन्त चन्द, सह सचिव याम...बाँकी
यहाँ लटरम्मै सिलाम खेती छ । सिलाम खेती परम्परागत खेती हो । गाउँमा सिलाम खेती धेरैले छोडिसके । यो खेती आफै उम्रेको बाहेक स्थानीयले खेती गर्दैनन् । अचार खानको लागि सिलाम खुवै स्वादिष्ट हुन्छ ।...बाँकी
सदरमुकाम खलंगाको ब्यस्त ठाउँ खलङ्गा बसपार्क हो । यहाँ बिहानदेखि बेलुकासम्म छोटो तथा लामो दुरीका सवारी साधनमा ओहोरदोहोर गर्ने यात्रु हिडिरहन्छन् । त्यत्तिकै मात्रामा स्थानीयवासी किनमेलका लागि खलंगा बसपार्कमा पैदलै पुग्छन् । यहाँबाट प्यूठान र...बाँकी
जिल्लाको दाखाक्वाडि बर्जिवाङ भिंगृ सडक ट्रयाक खुलेको ५० वर्ष पूरा भएको छ । बाटो पुगेको यतिका लामो समय बितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन । कालोपत्रेको कल्पनामा दिन पर्खेका स्थानीयलाई सडक नियमति मर्मत संभार नहुँदा...बाँकी
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको...बाँकी
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा ना ३ ख ४२१९ नम्बरको ट्रकले लु ५० प ६०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी २५...बाँकी
कांग्रेस प्यूठानका युवा नेता प्रमोद पोखरेलले झिमरुक गाउँपालिका भित्रका विद्यार्थीलाइ मास्क वितरण गरेका छन् । पोखरेले गरिव दलित बस्तिमा पुगेर पचास हजार सर्जिकल मास्क बाडेको छन । आफुले अध्ययन सुभारम्भ गरेको शिक्षण संथा प्रभात मावि...बाँकी
नेकपा एमाले प्यूठान नगरपालिका नगर कमिटिको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको आइतवार बिजुवारमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्म निर्वाचित कमिटिलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा प्यूठान क्षेत्र नं. प्रदेश...बाँकी
रोल्पा जिल्लाकै एक ऐतिहासिक एबं पर्यटकि स्थल होलेरी बजारमा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले बजारलाई स्मार्ट बनाउन विभिन्न योजना अगाडि बढाए अनुसार गत बर्ष विभिन्न ठाउँमा विद्युतिय सूचना बोर्ड र सडक बत्ती जडान कार्य सम्पन्न गर्यो।...बाँकी
आर्थिक बर्ष २०७४/०७५ मा घोराही होलेरी शहिदमार्ग कालोपत्रे गर्न संघिय सरकारले ४६ करोड बजेट बिनियोजन गर्यो । दाङको बाह्रकुने दह देखि रोल्पाको चौखे खोलासम्म करिब २९ किलोमीटर सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएको शिल प्यासिफिक...बाँकी