ऐरावति गाउँपालिका वडा नं. ६ प्युठान घर भएका कमल राउत उपचारका लागि आर्थिक अभाव हुँदा अस्पतालमा छटपटिएर बाँच्न बाध्य भएका छन्। रोजगारीको लागि भारतको पंजाव गएका उनलाई लुधियानामा बाटोमा हिड्दै गर्दा कारले ठक्कर दिएर गम्भिर...बाँकी
केहि समय अस्तब्यस्त भएको प्युठानको स्वास्थ्य क्षेत्र केहि सुधार उन्मुख हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्यका उपलब्धी मुलक पुस्तकमा समेत प्युठानको स्वास्थ्य क्षेत्रको सुधारको बिषयलाई उल्लेख गरेको छ। जिल्लाको एक मात्र...बाँकी
दशैको दिन बिहानै बांदरलाइ धपाउन हानेको बन्दुकको गोलिले लाग्दा प्यूठानमा एकजनाको मृत्यु भएको छ। नौबहिनि गाउपालिका ५ डामृमा वन्दुकको गोलिले लाग्दा ७१ वर्षिय बल बहादुर सुनारको मृत्यु भएको हो । स्थानीय ३३ वर्षिय हेेेेमलाल सुनारले...बाँकी
प्युठानमा सर्पको टोकाइबाट एक युवकको ज्यान गएको छ। प्युठान नगरपालिका वडा नं. ८ मानागाउँका १८ वर्षीय बलबहादुर केसिको ज्यान गएको हो। बिहिबार दिउँसो केसि सल्लेरी सामुदायिक वनमा पानीको धारा बनाउदै गर्दा सर्पले टोकेको थियो। सर्पले...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशभित्र रहेका चारवटा कोरोना विशेष अस्पतालबाट लक्षण देखिएका सबै कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क रुपमा हुने बताएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले लक्षणसहितका कोरोना बिरामीलाई कोरोना विशेष...बाँकी
प्युठानमा बस दुर्घटना हुँदा एकको मृत्युु भएको छ भने तीन घाइते भएका छन। प्युठान देखि दाङको घोराही तर्फ जाँदै गरेको ना.४ख ५५६१ नं. को बस मंगलबार बिहान माण्डवी गाउपालिका -२ गोलवाङमा दुर्घटना हुँदा बस चालक...बाँकी
प्युठानमा ढुङ्गाले लाग्दा घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीका बिरबहादुर परीवारलाई सोही गाउँका चोचे कामीले शुक्रबार साझ ढुङ्गाले हानेर घाइते बनाएका थिए। घाइते भएका बिरबहादुर परीवारलाई प्राथमिक...बाँकी
नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य, जिल्ला ईन्चार्ज एवं प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले मल्लरानी गाउँपालिकाका पुराना कम्युनिष्ट नेता टलकवहादुर नेपाली कम्युनिष्ट अान्दोलनका एक ईमानदार योद्घा रहेको र उहाको निधनले कम्युनिष्ट अान्दोलनमै क्षेति पुगेको वताउनु भएको छ।...बाँकी
मदन भण्डारी जीवितै छँदा सशस्त्र संघर्षको रापतापबाट हुर्किएर आएका युवावयका नेता र शान्तिपूर्ण राजनीतिक आन्दोलनमा हेलिँदै आएका पाका नेता दुवैथरी जमात तयार भइसकेको थियो । यो पंक्तिमा कम्युनिस्ट आन्दोलनको बिँडो थाम्न मात्र नभई, मुलुककै नेतृत्व...बाँकी
कोरोना भाइरसका कारण नेपालभित्र र अन्य मुलुकमा रोजगार गुमाएर खाली वसेका नागरिक हरुलाई प्यूठान नगरपालिकाले रोजगार दिएको छ । नगरपालिकाले १० वटै वडामा रोजगार गुमाएका साथै वेरोजगार वसिरहेका स्थानीयलाई मानविय श्रमवाट संभव हुनेखालका सडक मर्मत...बाँकी
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४...बाँकी
प्रदेश नं ५ (प्रस्तावित लुम्विनी प्रदेश) का मुख्यमन्त्री संकर पोखरेलले हिजोको अखण्ड लुम्विनीको भावना ६ जिल्लावाट १२ जिल्लामा विस्तारित हुदै सिंगो प्रदेशवासीको गौरवको विषय वन्दै गरेको वताउनु भएको छ। मुख्यमन्त्री पोखरेलले हिजो ६ जिल्लामा सिमिति...बाँकी