News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized, बिग न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

तपाइको मास्क खोइ ? कार्यक्रम माण्डवीकाे जस्पुरमा

साउन २८ प्युठान ,प्युठानमा तपाइको मास्क खोइ कार्यक्रमले तिब्रता पाउदै गएको छ । कोभिड १९ को महामारीको रोगथाममा थप सहयोग पुग्नेगरी वुधबार माण्डबी गाउपालिका जस्पुर बजारमा हिड्ने यात्रुहरुलाइ सर्जिकल मास्क बितरण गरिएको हो । स्थानिय...बाँकी

समाचार प्रभाव: शंकरका लागि जुटन थाल्यो सहयोग (सहयाेगीको नामसहित)

शंकरका बिषयमा समाचार सम्प्रेषण पछि उनको उपचारको लागि सहयोग जुट्न सुरु गरेको छ। मल्लरानी गाउँपालिका वडा नं १ का १५ बर्षिय शंकर परियार छटपटिमा मृत्यु संग लडिरहेका छन्। उनको बिषयमा हामीले समाचार प्रकाशन-प्रसारण गरिसकेका छौं।...बाँकी

आर्थिक अभावले उपचार नभएपछि अस्पतालमै बालकको बिचल्ली

भर्खरको १५ बर्षको उमेरको कलिलो बालक जिल्ला अस्पताल प्युठानको ईमरजेन्सी कक्षको १ नम्बर बेडमा छन्। उनको हातमा स्लाईन झुण्डाईएको छ। मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी शंकर परियार आर्थिक अभावले गर्दा उपचार गर्न नसकि...बाँकी

लुम्विनी सिटी अस्पत्तालमा सुस्मिताको निशुल्क उपचार

आर्थिक अभावका कारण दुवै खुट्टा भाँचिएरपनी उपचार नपाएर छटपटाएकी नौवहिनी गाँउपालीका वर्डा नं ८ लुप्लुङ्ग निवासी ९ वर्षिय वालिका सुस्मिता वि.क. को लुम्विनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.ली. वुटवलमा निशुल्क अप्रेसन तथा उपचार भएको...बाँकी

१०१ जना कै कोरोना रिपोर्ट नेगेटिभ

१०१ जना कै कोरोना रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको प्रमुख व्यापारीक केन्द्र, प्यूठान नगरपालिकाको वडा नं ७ र ८ बाग्दुला बजारलाई बिहिबार सिल गरेर १०१ जनाको स्वाब संकलन गरि पठाइएको थियो। जसमध्य १०१ जनाकै कोरोना...बाँकी

माटोको ढिस्कोले च्याप्दा दुवै खुट्टा भाँच्चियो

माटो खन्ने मड्किनोमा माटोको ढिस्कोले च्याप्दा ९ वर्षिय वालिका सहित २ जना घाईते भएका छन्। सुक्रवार दिउँसो माथिवाट खसेको माटोको ढिस्कोले च्याप्दा नौवहिनी-८ लुप्लुङकी सुस्मिता वि.क. को दुवै खुट्टा भाचिएको छ। यौटा खुट्टा भाचिएका अर्का...बाँकी

खोलामा साईकल खस्यो, २ जना वेपत्ता

प्यूठानको स्वर्गद्वारी नगरपालिका-७ सोत्रेमा साईकल खोलामा खस्दा २ वालक वेपत्ता भएका छन्। माडी नदिमा खसेर साईकलसहित वालक बेपत्ता भएका हुन । स्वर्गद्वारी नगरपालिकाका सञ्जोक पार्दे र विपिन गौतम साइकलसहित माडि खोलामा खसेर बेपत्ता भएको जिल्ला...बाँकी

प्यूठानमा ५४ प्रतिशत सुत्केरी महिलाले मात्र गराउँछन पुर्ण स्तनपान

प्युठान,अगष्ट १ तािरख देखि सुरु भएको विश्व स्तनपान सप्ताह विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरि प्युठानमा पनि मनाईदै छ। हरेक बर्ष अगष्ट १ तारिखदेखि ७ तारिखसम्म मनाईने यस सप्ताहको यस बर्षको नारा स्वास्थ्य र सुन्दर संसार,स्तनपान एक...बाँकी

सफा वातावरण: स्वस्थ जीवन

जल, थल, आकाश ,वायु ,अग्नि लगायत प्राकृतिक र कृतिम अवयबहरुको समष्टि बाताबरण हो । यो भौतिक र जैविक गरि २ प्रकार को हुन्छ । यहि वातावरणमा मानिस र जीव जन्तुको जीवन प्रक्रिया सञ्चालन हुन्छ। वातावरण...बाँकी

स्याउलिवाङ्गमा सलहः १०९ क्विन्टल नष्ट, २६ सय रोपनी वढिमा क्षेती

सलह किराले नौवहिनी गाँउपालीका वर्डा नं १ स्याउलिवाङ्गमा २ हजार ६ सय ५६ रोपनीको खेतिमा क्षेती पुर्याएको छ। १ हजार ४ सय ९ रोपनी मकै र १ हजार २ सय ४७ रोपनी क्षेत्रफलमा रहेको कोदो...बाँकी

समुदायमा कोरोना संक्रमण फैलिएपछि बाग्दुला सिल

समुदाय स्तरमा कोरोना संक्रमण फैलिन थालेपछि प्युठानको व्यापारीक केन्द्र बाग्दुला बजारलाई सिल गरिएको छ। प्युठान नगरपालिकाको वडा नं ७ र ८ क्षेत्रलाई पाँच दिनका लागि सिल गरीएको हो। बुधबार २३ वर्षीय युवतीलाई कोरोना संक्रमण देखिएपछि...बाँकी

जिप दुर्घटना हुदा दुई घाइते

प्युठानको मल्लरानी गाउपालिका वडा नं १ चुजाको दारीमपाटा नजिकै आज जिप दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन। घाइते हुनेहरुमा २२ वर्षीय जिप चालक पदम गिरी र ३० वर्षीय गाडी धनी शिव...बाँकी