प्युठानमा बस दुर्घटना हुँदा एकको मृत्युु भएको छ भने तीन घाइते भएका छन। प्युठान देखि दाङको घोराही तर्फ जाँदै गरेको ना.४ख ५५६१ नं. को बस मंगलबार बिहान माण्डवी गाउपालिका -२ गोलवाङमा दुर्घटना हुँदा बस चालक...बाँकी
प्युठानमा ढुङ्गाले लाग्दा घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीका बिरबहादुर परीवारलाई सोही गाउँका चोचे कामीले शुक्रबार साझ ढुङ्गाले हानेर घाइते बनाएका थिए। घाइते भएका बिरबहादुर परीवारलाई प्राथमिक...बाँकी
नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य, जिल्ला ईन्चार्ज एवं प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले मल्लरानी गाउँपालिकाका पुराना कम्युनिष्ट नेता टलकवहादुर नेपाली कम्युनिष्ट अान्दोलनका एक ईमानदार योद्घा रहेको र उहाको निधनले कम्युनिष्ट अान्दोलनमै क्षेति पुगेको वताउनु भएको छ।...बाँकी
मदन भण्डारी जीवितै छँदा सशस्त्र संघर्षको रापतापबाट हुर्किएर आएका युवावयका नेता र शान्तिपूर्ण राजनीतिक आन्दोलनमा हेलिँदै आएका पाका नेता दुवैथरी जमात तयार भइसकेको थियो । यो पंक्तिमा कम्युनिस्ट आन्दोलनको बिँडो थाम्न मात्र नभई, मुलुककै नेतृत्व...बाँकी
कोरोना भाइरसका कारण नेपालभित्र र अन्य मुलुकमा रोजगार गुमाएर खाली वसेका नागरिक हरुलाई प्यूठान नगरपालिकाले रोजगार दिएको छ । नगरपालिकाले १० वटै वडामा रोजगार गुमाएका साथै वेरोजगार वसिरहेका स्थानीयलाई मानविय श्रमवाट संभव हुनेखालका सडक मर्मत...बाँकी
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४...बाँकी
प्रदेश नं ५ (प्रस्तावित लुम्विनी प्रदेश) का मुख्यमन्त्री संकर पोखरेलले हिजोको अखण्ड लुम्विनीको भावना ६ जिल्लावाट १२ जिल्लामा विस्तारित हुदै सिंगो प्रदेशवासीको गौरवको विषय वन्दै गरेको वताउनु भएको छ। मुख्यमन्त्री पोखरेलले हिजो ६ जिल्लामा सिमिति...बाँकी
नौवहिनी गाँउपालीकाले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ५ जना जेष्ठ नागरिकलाई विशेष सम्मान गरेको छ। सामाजिक, राजनितीक, ईतिहाँस, आयुर्वेदविज्ञान र समाजसेवाको क्षेत्रमा विशेष योगदान गर्ने ५ जनालाई गाँउपालिकाले विशेष सम्मान गरेको हो। साथै मुख्यमन्त्रि ग्रामिण...बाँकी
प्युठान, नेपाल औषधि ब्यबसायी संघ प्युठानले कोभिड १९ नियन्त्रणका लागि स्वास्थ कार्यालय प्युठान लाई भि टि एम सहयोग गरेको छ । कोभिड १९ संक्रमण रोगलाई पत्ता लगाउने कार्यका लागि सहयोग स्वरुप आर टि र पि...बाँकी
चलिरहेको जेसिवी माथि पहिरो खस्दा एकजनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउपालीका वर्डा १ डामृखोला नजिकै माथिवाट खसेको पहिरोले च्यापेको हो। माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान वचाउन जेसिवीवाट हाम फालेका चालकको...बाँकी
प्यूठान जिल्लामा क्रियासिल दुई विध्यार्थी संगठनले जिल्लामा भैरहेको विद्युत अनियमिततावारे नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। जिल्लामा भईरहेको विद्युत अनियमिततालाई अघोसित लोडसेडिङको रुपमा लिदै आवस्यक प्रवन्ध मिलाई विध्युत नियमित गर्न अनेरास्ववियू र नेपाल विध्यार्थी संघले...बाँकी
प्युठान ,गुराँस लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय प्युठानले मृत्यु दाबी भुक्तानी गरेको छ । प्युठानको गौमुखि गाउँपालिका वडा नं ५ निवासी विमित स्वर्गिय सालिकराम न्यौपाने कि श्रीमती अम्बिकादेवी न्यौपाने लाई एक कार्यक्रमका बिच एक लाख...बाँकी