News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

बन्दाबन्दीले दिएको सुत्केरीको पिडा

प्यूठान, काखमा २८ दिने दुधे वालक छन्। महिना दिन नपुगेकी सुत्केरी कामनाको मुहार मलिन छ। भर्खरका युवा श्रीमान निन्याउरो र चिन्तित मुद्रामा अस्पतालको बेडको छेउमा संगै देखिन्छन्। प्युठानको गौमुखी गाउँपालिका वडा नं. २ अर्खा निवासी...बाँकी

ठूलाबेसीमा सरकारले गरेको लगडाउनमा थप कडाई गरिने

प्युठानको गौमुखी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र ठुलाबेसी बजार लकडाउन भित्र थप लकडाउन हुने भएको छ । कोरोना भाइरस ९कोभिड १९० को संक्रमण एवं जोखिम तीब्र बन्दै गएको भन्दै सरकारले गरेको लकडाउनमा पनि बजार एवं विभिन्न...बाँकी

कोरोना परिक्षणका लागि जिल्लाका प्राविधिकहरुलाई अभिमुखीकरण

कोरोना परिक्षणका लागि सहजता ल्याउने उद्देश्यले प्युठान जिल्लामा रहेका ल्याब प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षित गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा जिल्लामा रहेका १६ जना प्रयोगशालाकर्मीहरुलाई जिल्लामा र्यापिड डाइगोनोस्टिक टेस्ट (आर.डि.टी)र स्वाब संकलन कसरी गर्न सकिन्छ भन्ने...बाँकी

प्यूठानका दुईजनामा आरडिटी पोजेटिभ

प्यूठान, प्यूठानमा दुईजनामा र्यापिट डाइगोनोस्टिक टेस्ट ( आरडिटी) चेक गर्दा रिर्पोट पोजेटिभ देखिएको छ। प्यूठान नगरपालिका वडा नं. २ मा क्वारेन्टाइनमा बसेका उनीहरुमा १४ दिनपछि घर पठाउने क्रममा चेक गर्दा रिर्पोट पोजेटिभ देखिएको हो। ४३...बाँकी

लायन्स क्लवद्वारा नगरपालिकालाई खाध्यसामाग्री सहयोग

लायन्स क्लव प्यूठानले आज प्यूठान नगरपालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । मंगलवार मल्लारानी गाँउपालीकालाइ सहयोग गरेको क्लवले प्यूठान नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खाद्यान्न सहयोग गरेको हो । क्लवले एघार हजार तीन सय...बाँकी

स्थानिय प्रशासनको निर्णय नेपालगञ्जमा मंगलबार देखि कर्फ्यु

कोरोना संक्रमितको संख्या लगातार बढेपछि नेपालगन्जमा मंगलबार देखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र...बाँकी

भारतमा अलपत्र नेपालीलाई तत्कालै ल्याउन नहुने ः प्रधानमन्त्री

आइतवार बसेको मन्त्रिपरिषद बैठकमा भारतमा रहेका नेपालीको बिषयमा छलफल भएको छ। मन्त्रीहरुले भारतमा अलपत्र परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कसरी ल्याउने वा के गर्ने भन्ने बिषयमा प्रश्न उठाएका थिए। चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका...बाँकी

नदीमा डुबेर एक बालकको ज्यान गयो

लकडाउनको समयमा माछा मार्न माडी नदीमा गएका एक बालकको आज डुबेर ज्यान गएको छ । माछा मार्नका लागि साथीसंग गएका प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ बाटुलेका १० बर्षिय बालक आर्जु खत्री क्षेत्रीको माडी नदीमा...बाँकी

प्यूठानका स्थानिय सरकार प्रमुखले गरे नेता गौतमको प्रशंसा

नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा)का केन्द्रिय उपाध्यक्ष एवं संगठन विभाग प्रमुख बामदेव गौतमको प्यूठानका स्थानिय सरकार प्रमुखहरुले प्रशंसा गर्नुभएको छ। नेता गौतमको पहलमा ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई सेट)लगाएतका स्वास्थ्य सामग्रीहरु नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा) जिल्ला संगठन समिति मार्फत...बाँकी

विपदमा सत्तापक्ष र प्रतिपक्षको सहकार्य

सत्तापक्षले गरेको गतिविधिहरुमा प्रतिपक्षले निगरानी राख्नु,कतिपय बिषयको बिरोध गर्नु संसदीय ब्यवस्थामा स्वभाविक मानिन्छ। यसलाई विपक्षीको धर्म हो भन्ने पनि चलन छ। तर कतिपय गाउँ तहमा भने सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गरेका उदाहरण छन्। प्यूठानका...बाँकी

जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन

प्यूठान,विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघ नेपाल बीचको सहकार्य गरी...बाँकी

नक्कली आइडी मार्फत प्रधानमन्त्रीका प्रेस सल्लाहकारको चरित्रहत्या

प्यूठान, नक्कली फेशबुक आइडी बनाएर प्रधानमन्त्री के.पी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाको चरित्र हत्या गर्ने प्रयास भएको छ। सुर्य थापाको नाम र उही फोटो राखेर नक्कली आइडी खोलिएको प्रेस सल्लाहकार थापाले बताउनुभएको छ। मेरो...बाँकी