प्युठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्वारी मन्दिरमा रहेका गाईहरुका लागि दाङका स्थानिय युवाहरुले दाना सहयोग गरेका छन्। कोरोना भाइरस संक्रमणकोकारण मुलुक लकडाउन भएकाले गाईहरुका लागि आवश्यक दाना आयातमा समस्या भई दानाको अभाव नहोस भन्ने...बाँकी
प्यूठान जिल्ला अस्पताल बिजुवारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अहिले बिरामी हेरचाहका लागि रातदिन खटिएर काम गरेका छन्। कोरोना संक्रमणको विश्वब्यापी सन्त्रासका बिच पनि उनीहरु सेवाका लागि रातदिन खटिएका छन्। उनीहरुले सुरक्षाका लागि स्थानिय स्तरमा आफैले...बाँकी
बिरामी बोक्ने एम्बुलेन्सले यात्रुहरु बोकेर ल्याएको भेटिएपछि एम्बुलेन्स चालक सहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अस्पताल बिजुवारबाट बिरामी लिएर बुटवल गएको भूतपुर्व सैनिक संगठन प्यूठानद्धारा सञ्चालित लु १ च २१३६ नम्बरको एम्बुलेन्सले बुटवलबाट...बाँकी
प्यूठानको ऐरावति गाउँपालिका वडा नं. ६ बिजुली निवासी देव बहादुर थापा भारतमा होटल लाइनमा काम गर्थे। एक बर्ष अगाडि भारत गएका उनी कोरोना भाइरसका कारण भारत लकडाउन भएपछि साथीहरुसँगै आफ्नो जन्मथलो नेपाल फर्किने निधो गरे।...बाँकी
सरुमारानी गाउँपालिका वडा नं. १ बांगेशालमा दुई बालबालिका मृत अबस्थामा भेटिएका छन्। एकै घरका दुई बालबालिका मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। स्थानिय मंगले धामीका पाँच बर्षिय छोरी सिर्जना धामी र दुई...बाँकी
स्वर्गद्धारी नगरपालिकाका बिभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २३ जनाको Rapid Daignostic Test (RDT) को माध्यमबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरु आइतबार घर फर्किएका छन्। स्वर्गद्धारी नगरपालिका वडा नं. ४ मा रहेको...बाँकी
जिल्ला अस्पताल बिजुवार प्यूठानलाई आज ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरिएको छ। प्रभू लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा बैंक डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा आएको ५० सेट पिपिई प्यूठान नगरपालिकाका मेयर अर्जून कुमार कक्षपतिले जिल्ला अस्पताल...बाँकी
प्यूठान, कोरोना भाईरस संक्रमणको आशंकामा स्वाब परिक्षणका लागि जिल्लाबाट पठाईएका ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य कार्यालय प्यूठान मार्फत परिक्षणका लागि पठाईएका जिल्लाका ७ जना र जिल्ला अस्पताल बाट नमुना संकलन गरी पठाएका २...बाँकी
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं २ स्वर्गद्वारी धरमपानीको जंगलमा कुहिएको अवस्थामा रहेको शव फेला परेको छ । गाउँका स्थानीय मान्छेहरु जंगलमा कोइराल टिप्न जादा देखेपछि प्रहरीलाई खवर गरेका थिए खवर प्राप्त भए लगत्तै प्रहरी...बाँकी
काठ्माण्डौं,अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताउनुभएको छ। कोरोना रोगको संक्रमण रोकथाम गर्न चालेका कदमले अर्थतन्त्रमा पारेको प्रभाव तथा आगामी...बाँकी
काठमाडौं , काठमाडौं प्रेस डटकम र त्यसको कुनै समाचार हटाइएको भन्ने विषयमा पत्रकार महासंघले सार्वजनिक गरेको विज्ञप्तिप्रति प्रधानमन्त्री केपी ओलीको निजी सचिवालयले ध्यानाकर्षण भएको बताएको छ। महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण...बाँकी
लकडाउनको कारण मजदुरी गर्न नपाएर दैनिक गुजारामा समस्या भएका परिवारलाई अत्यावश्यक खाध्यसामाग्री वितरण सुरु गरिएको छ। गाँउपालिकामार्फत उध्योग वाणिज्य संघ नौवहिनी र सुरक्षाकर्मिसंग सहकार्य गरि वर्डा नं ६ का १८ परिवारलाई प्रतिपरिवार ५० किलो चामल,...बाँकी