प्रधानमन्त्री के.पि शर्मा ओलीले लकडाउनलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। उहाँले अत्यावश्यक बाहेकका अन्यलाई आवतजावतमा पुर्ण रुपमा बन्द गर्ने बताउनुभयो भएको हो। बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर कोरोनाको पछिल्लो अवस्थाको बिषयमा छलफल गर्नुभएको हो। बैठकमा पछिल्लो...बाँकी
विश्वमा कोरोना संक्रमण बढ्दो रुपमा देखिरहेका बेला नेपालमा आज एकै दिन १४ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन्। उदयपुर जिल्लामा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो। यो संगै कोरोना संक्रमितको...बाँकी
नौबहिनी गाउँपालिका वडा नं ६ लुङ टापुमा स्थानिय मजदुरहरुका लागि राहत वितरण गरिएको छ। कोरानो भाइरसका कारण लकडाउनको समयमा दैनिक ज्याला मजदुर गरि खाने मजदुरहरुलाई राहत वितरण गर्ने सरकारी निर्णय अनुसार गाउँपालिकाले राहत वितरण गरेको...बाँकी
मुख्यमन्त्री शंकर पोख्रेलले घरजान भनेर विभिन्न स्थानवाट प्रदेश ५ मा आएका नागरिकलाई नजिकैको क्वारेन्टाईनमा वस्न अनुरोध गर्नुभएको छ। प्रहरिको सहयोगमा नजिकैको क्वारेन्टाईनमा वस्न मुख्यमन्त्रीले अनुरोध गर्नुभएको हो। सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीले भन्नुभएको छ-“घरजान भनेर प्रदेश ५...बाँकी
ऐरावति गाउँपालिका वडा नं १ दाङबाङ माध्यमिक बिद्यालय अमिलि क्वारेन्टाइनमा राखिएका १० जना घर फर्किएका छन्। उनीहरुको र्यापिट डाइनोस्टिक टेस्ट च्म्त् नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन्। गत चैत्र १० गते भारतको गाजियाबादबाट आएका उनीहरुलाई...बाँकी
प्युठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्वारी मन्दिरमा रहेका गाईहरुका लागि दाङका स्थानिय युवाहरुले दाना सहयोग गरेका छन्। कोरोना भाइरस संक्रमणकोकारण मुलुक लकडाउन भएकाले गाईहरुका लागि आवश्यक दाना आयातमा समस्या भई दानाको अभाव नहोस भन्ने...बाँकी
प्यूठान जिल्ला अस्पताल बिजुवारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अहिले बिरामी हेरचाहका लागि रातदिन खटिएर काम गरेका छन्। कोरोना संक्रमणको विश्वब्यापी सन्त्रासका बिच पनि उनीहरु सेवाका लागि रातदिन खटिएका छन्। उनीहरुले सुरक्षाका लागि स्थानिय स्तरमा आफैले...बाँकी
बिरामी बोक्ने एम्बुलेन्सले यात्रुहरु बोकेर ल्याएको भेटिएपछि एम्बुलेन्स चालक सहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अस्पताल बिजुवारबाट बिरामी लिएर बुटवल गएको भूतपुर्व सैनिक संगठन प्यूठानद्धारा सञ्चालित लु १ च २१३६ नम्बरको एम्बुलेन्सले बुटवलबाट...बाँकी
प्यूठानको ऐरावति गाउँपालिका वडा नं. ६ बिजुली निवासी देव बहादुर थापा भारतमा होटल लाइनमा काम गर्थे। एक बर्ष अगाडि भारत गएका उनी कोरोना भाइरसका कारण भारत लकडाउन भएपछि साथीहरुसँगै आफ्नो जन्मथलो नेपाल फर्किने निधो गरे।...बाँकी
सरुमारानी गाउँपालिका वडा नं. १ बांगेशालमा दुई बालबालिका मृत अबस्थामा भेटिएका छन्। एकै घरका दुई बालबालिका मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। स्थानिय मंगले धामीका पाँच बर्षिय छोरी सिर्जना धामी र दुई...बाँकी
स्वर्गद्धारी नगरपालिकाका बिभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २३ जनाको Rapid Daignostic Test (RDT) को माध्यमबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरु आइतबार घर फर्किएका छन्। स्वर्गद्धारी नगरपालिका वडा नं. ४ मा रहेको...बाँकी
जिल्ला अस्पताल बिजुवार प्यूठानलाई आज ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरिएको छ। प्रभू लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा बैंक डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा आएको ५० सेट पिपिई प्यूठान नगरपालिकाका मेयर अर्जून कुमार कक्षपतिले जिल्ला अस्पताल...बाँकी