News Portal

रेडियो सुन्नुहोस्

प्युठान नगरपालिका २ का वडा सदस्य धामिकाे निधन

बिमल प्रसाद पाेख्रेल१८ साउन, प्युठान
१३८३ पटक
१८ साउन, प्युठान

प्युठान नगरपालिका वर्डा न‍ँ २ का वडा सदस्य दुर्गाबहादुर धामिकाे ५४ बर्षकाे उमेरमा आज बिहान उपचारकाे क्रममा हरिसिद्व क्यान्सर अस्पताल भक्तपुरमा निधन भएकाे छ।

तत्कालिन नेकपा एमालेवाट  वडा सदस्यमा निर्वाचित हुनुभएका धामि प्युठान नगरपालिका दुईका वडा सदस्य हुनुहुन्थ्यो। लामाे समय देखि पेटमा भएकाे क्यान्सर राेगबाट पिडित धामिकाे आज निधन भएको छ। धामिको निधनले वडा कार्यलय परिवार साेक स्तब्ध भएकाे वडा अध्यक्ष मुक्ति पाेख्रेलले बताउनु भयाे । साथै आज वडाकार्यलय बाट प्रदान गरिने सम्पुर्ण काम नगरि कार्यलयनै बन्द गरिने पाेख्रेलले बताउनु भयाे । मृतक धामिकाे शब आज काठमाडौं बाट लिने र भाेलि वडा कार्यलयमा श्रद्धाञ्जली सभा पछि अन्त्यष्टि गरिने वडा अध्यक्ष मुक्ति पाेख्रेलले बताउनु भयाे।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...