News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य

आईसोलेसनमा पठाईएका प्यूठानका विरामीको रिपोर्ट आयो

कोरोना संक्रमणको आसंकामा आईसोलेसनमा पठाईएका प्यूठानका विरारीको ल्याव रिपोर्टले उनलाई कोरोना संक्रमण नभएको देखाएको छ। ऐरावती गाँउपालीका वर्डा नं २ मा भारतवाट फर्किएका उनलाई कोरोना संक्रमणको आसंकामा वुटवल पठाईएको थियो। कोरोना भाइरसको आशंकामा आइसोलेसनमा राखिएका...बाँकी

देशवाहिरवाट आएकालाई २ हप्ता घरमै वस्न नगरपालीकाको आह्वान

देशवाहिरवाट आएका नगरवासिलाई अत्यावश्यक अवस्थावाहेक कम्तिमा २ हप्ता आफ्नै घरमा वस्न प्यूठान नगरपालीकाले अनुरोध गरेको छ। कतिपय संक्रमितमा संक्रमणपछी लक्षण नदेखिने तर अरुलाई सार्नसक्ने भएकाले संक्रमित क्षेत्रवाट आएका नगरवासिलाई रोगको लक्षण नदेखिएपनी घरभित्र सुरक्षित रहेर...बाँकी

जिल्ला अस्पताल प्यूठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण

प्यूठान, जिल्ला अस्पताल बिजुवारलाई आज सहयोग स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।जिल्लाको एक मात्र सरकारी अस्पताल प्यूठान जिल्ला अस्पताल बिजुवारलाई एक कार्यक्रमक ाबिच सामग्री हस्तान्तरण गरिएको हो। नर्भिक इन्टरनेशनल हस्पिटल काठ्माण्डौंको सहयोगमा अस्पतालमा आउने...बाँकी

कोरोना सतर्कता: स्वर्गद्वारीको क्याम्पससभा स्थगित

स्वर्गद्वारी वहुमुखी क्याम्पस, प्यूठानले फागुन २४ गतेका लागि वोलाईएको क्याम्पससभा स्थगित गरेको छ। विश्वव्यापि कोरोना भाईरस COVID 19 को संक्रमणको अवस्थालाई लिएर सरकारले गरेको निर्णय र निर्देशनको कारण भेला स्थगित गरेको क्याम्पसप्रमुख गुञ्जवहादुर खड्काले सुचना...बाँकी

प्यूठान महाेत्सवमा कमला घिमिरेको प्रस्तुती

प्यूठान, गत फागुन ८ बाट संचालन भएको स्वर्गद्धारी प्युठान चौथो महोत्सवमा वाल गाइका कमाला घिमिरेको प्रस्तुती हेर्न विहिवार दर्शकको ओइरो लागेको छ । सानै उमेरमा दोहोरी गाएर प्रख्यात घिमिरे महोत्सवमा दर्शकको ध्यान केन्दीत गरेकी थिइन...बाँकी

महोत्सवको म्याद थपमा नेविसंघ प्यूठानको ध्यानअाकर्षण

प्यूठान , म्याद थपको विषयलाई लिएर नेपाल विद्यार्थी संघ प्यूठानले विद्याथीर्थिहरुको परिक्षा नजिकीदै गर्दा महोत्सको म्याद थप गर्नु विद्यार्थीको खेलवाड गरेको भन्दै महोत्सव निर्धारीत समयमै सक्नु पर्ने विज्ञप्ती मार्फत आयोजकलाई ध्यानआकर्षण गराएको छ । महोत्सव...बाँकी

प्यूठान महोत्सवमा विद्यार्थीको लागि २५ प्रतिशत छुट

प्यूठान, स्वर्गद्धारी प्यूठान चौथो महोत्सवमा विद्यार्थीकालागि २५प्रतिशत छुटको व्यवस्था गरीएको छ। नेवि संघ प्युठानको पहलमा २५प्रतिशत छुटको व्यवस्था गरीएको नेवीसघ ंप्यूठानका अध्यक्ष एनपीमगरले जानकारी दिनु भयो । आयोजक समितीका महासचीव कृष्ण भक्त गिरी नेविसंघ प्यूठानका...बाँकी

प्रजातन्त्र दिवस र निर्वाचन दिवस भव्यतापुर्वक मनाईयो

७० औं प्रजातन्त्र दिवस तथा चौथो निर्वाचन दिवसको अवसरमा प्यूठानमा पनि विभिन्न कार्यक्रम गरिएको छ। विहान महेन्द्र मा.वि. खलंगावाट र्याली सुरु गरि जिल्ला समन्वय समितिको हलमा पुगेर औपचारीक समारोह गरिएको थियो। प्रजातन्त्र दिवस जिल्ला समारोह...बाँकी

एमसिसि वारे प्यूठानमा अन्तरक्रिया सम्पन्न

मिलिनियम च्यालेञ्ज कर्पोरेसन(एमसिसि) सम्वन्धमा प्यूठानमा अन्तरक्रिया सम्पन्न भएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मै शाझा धारणा वन्न नसकेको अवस्थामा जिल्लामा उक्त कार्यक्रम भएको हो। हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा मंगरबार जुम्रीमा भएको...बाँकी

प्यूठान महोत्वसवको तयारी तिव्र

प्युठान,स्वर्गद्वारी प्युठान चाैथाे महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । प्यूठान उद्योग वाणिज्य संघ प्यूठानको आयोजनामा उद्योग वयपार र कलाको विकास गरौ संकृतीको संरक्षण गर्दै पर्यटन वर्ष २०२० सफल पारौ भन्ने मुलनाराका साथ हुन गैरेको...बाँकी

प्राज्ञिक विद्यार्थीको राष्टका लागि एक संकल्प कार्यक्रम प्यूठानमा पनि

प्राज्ञिक विद्यार्थी परिष्दको एक संकल्प राष्ट्रका लागि अभियान अन्तरगत मंगलवार प्यूठाका विभिन्न विद्यालयमा संकल्प गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रीय सचिव विष्णु पंगेनीको नेतृत्वमा कार्यक्रम भएको हो । प्यूठानको कालिका आवासिय मावि ,पव्लीक...बाँकी

फलफुल तथा तरकारी व्यवसायी संघ प्यूठानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

प्युठान ,फलफुल तथा तरकारी व्यवसायी संघ प्यूठानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख अतिथि फलफुल तथा तरकारि ब्यबसायि संघका केन्द्रीय अध्यक्ष खोम प्रसाद घिमिरेले स्थानीय उत्पादनलाई बढी प्राथमिकतादिनु पर्ने बताउनु भएको...बाँकी