आफन्तको अपहेलना सहन नसकेपछि प्यूठानको स्वर्गद्धारी नगरपालिका ५ सारी गाउँकी बिमला बिक ओढारमा रात काटर्दै आएकी छिन । प्यूठान र रोल्पाको सिमास्थल लुग्री नदि किनार नजिकको बगुवा ओढारमा उनले बिगत तिन बर्ष देखि आश्रय लिदै...बाँकी
प्यूठान नगरपालीकाको मरन्ठानामा विद्युतिय करेन्ट लागेर बुधवार एक महिलाको मृत्यु भएको छ । प्युठान नगरपालिका ९ सिमलगैराकी २४ बर्षीया निसा भण्डारीको घर नजिकै बासको घास काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। करेण्ट...बाँकी
गौमुखी गाउँपालिकामा खरको छाना विस्थापन गर्ने कार्यले तीब्रता पाएको छ । गौमुखी गाँउपालीकाका ६ सय उनन्तीस घर धुरीले आफ्नो खरको छाना हटाएर गाउँपालीकाले निसुल्क उपलव्ध गराएको मारून रङ भएको ०.०४ एम एम को जस्ता पाताले...बाँकी
प्युठान महोत्सव २०७५ को आज मुल आयोजक समिती गठन गरिएको छ । जुम्री बसपार्क समितीका अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सुमनराज श्रेष्ठकै संयोजकत्वमा १ सय ५१ मेला मुल आयोजक समिती गठन गरिएको हो ।...बाँकी
जिल्लामा स्थानिय तहले संकलन गरेको राजस्व सार्वजनिक गर्न नागरिक समाजले स्थानिय तहलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार जिल्लाका प्युठान नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकामा ज्ञापन पत्र बुझाएका हुन् । स्थानिय तहमा संकलन गरेको...बाँकी
आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो रंगको ओभर कोट लगाएकी, पुरै...बाँकी
लालीगुँरास बचत तथा ऋण सहकारी संस्था मल्लरानी ३ को ११ औ बार्षिक साधारण सभामा सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा प्रमुख अतिथी मल्लरानी गाँउपालिका अध्यक्ष तथा अमरध्वज रानाले आजको आवश्यकता व्यवसायिकता भएको बताउँदै सहकारीले...बाँकी
मुलुक संघीयतामा गए पश्चात कर्मचारतन्त्रमा आएको विक्षिप्त पन कृषि प्राविधिकहरुमा पनि देखिएको छ । केन्द्रमा बसेर डिङ हाँक्ने प्राविधिकहरुलाई जिल्ला प्रदेश तथा स्थानीय तहमा पठाउनका लागि अहिले समायोजन प्रक्रिया अगाडि बढेपनि रुनु न हाँस्नु भएको...बाँकी
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म तलबभत्ता पनि लिनुभएको...बाँकी
माघे संक्रान्तिको अवसर पारेर ५ नम्बर प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो ।...बाँकी
१३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरणसम्म पुगेको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए । सिटौलाको सहयोगले रामचन्द्र...बाँकी
प्युठान बिजुवार देखि बाग्दुला तर्फ कुखुराको चल्ला बोकेर जाँदै गरेको पिकअपको ठक्करबाट सोमबार एकजनाको मृत्यु भएको छ। प्युठान नगरपालिका ७ पुण्र्यखोलामा से १ च २१७३ लिपकोट निवासी ६३ बर्र्षीय ईश्वर वहादुर बिकको मृत्यु भएको जिल्ला...बाँकी