प्यूठान, प्यूठानमा दुईजनामा र्यापिट डाइगोनोस्टिक टेस्ट ( आरडिटी) चेक गर्दा रिर्पोट पोजेटिभ देखिएको छ। प्यूठान नगरपालिका वडा नं. २ मा क्वारेन्टाइनमा बसेका उनीहरुमा १४ दिनपछि घर पठाउने क्रममा चेक गर्दा रिर्पोट पोजेटिभ देखिएको हो। ४३...बाँकी
लायन्स क्लव प्यूठानले आज प्यूठान नगरपालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । मंगलवार मल्लारानी गाँउपालीकालाइ सहयोग गरेको क्लवले प्यूठान नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खाद्यान्न सहयोग गरेको हो । क्लवले एघार हजार तीन सय...बाँकी
कोरोना संक्रमितको संख्या लगातार बढेपछि नेपालगन्जमा मंगलबार देखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र...बाँकी
आइतवार बसेको मन्त्रिपरिषद बैठकमा भारतमा रहेका नेपालीको बिषयमा छलफल भएको छ। मन्त्रीहरुले भारतमा अलपत्र परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कसरी ल्याउने वा के गर्ने भन्ने बिषयमा प्रश्न उठाएका थिए। चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका...बाँकी
लकडाउनको समयमा माछा मार्न माडी नदीमा गएका एक बालकको आज डुबेर ज्यान गएको छ । माछा मार्नका लागि साथीसंग गएका प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ बाटुलेका १० बर्षिय बालक आर्जु खत्री क्षेत्रीको माडी नदीमा...बाँकी
नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा)का केन्द्रिय उपाध्यक्ष एवं संगठन विभाग प्रमुख बामदेव गौतमको प्यूठानका स्थानिय सरकार प्रमुखहरुले प्रशंसा गर्नुभएको छ। नेता गौतमको पहलमा ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई सेट)लगाएतका स्वास्थ्य सामग्रीहरु नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा) जिल्ला संगठन समिति मार्फत...बाँकी
सत्तापक्षले गरेको गतिविधिहरुमा प्रतिपक्षले निगरानी राख्नु,कतिपय बिषयको बिरोध गर्नु संसदीय ब्यवस्थामा स्वभाविक मानिन्छ। यसलाई विपक्षीको धर्म हो भन्ने पनि चलन छ। तर कतिपय गाउँ तहमा भने सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गरेका उदाहरण छन्। प्यूठानका...बाँकी
प्यूठान,विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघ नेपाल बीचको सहकार्य गरी...बाँकी
प्यूठान, नक्कली फेशबुक आइडी बनाएर प्रधानमन्त्री के.पी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाको चरित्र हत्या गर्ने प्रयास भएको छ। सुर्य थापाको नाम र उही फोटो राखेर नक्कली आइडी खोलिएको प्रेस सल्लाहकार थापाले बताउनुभएको छ। मेरो...बाँकी
प्युठान,जिल्ला अस्पतालबाट प्रदान गर्दै आएको सेवा सुविधाहरुलाई थप प्रभावकारी बनाउनका लागि ३० लाख रुपैयाँ बराबरको युनिभर्सल जनरल एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको छ। निक साइमन्स इन्स्टिच्युटले आज एक कार्यक्रमको आयोजना गरी प्यूठान अस्पतालको सेवालाई प्रभावकारी र...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएका दुवै अध्यादेश खारेज गर्नुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गर्नुभएको हो। सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको...बाँकी
प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्य पदबाट दिएको राजिनामा स्वीकृत भएको छ। स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट सदस्य पदमा निर्वाचित हुनुभएका घर्तीले वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै...बाँकी