मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोगका अध्यक्ष अन्सारी र आयोगका सचिव शम्भुबहादुर खड्कासँग आयोगको आर्थिक वर्ष...बाँकी
बोम बहादुर परियारअसार १९,प्युठानमा रक्तसञ्चार सेवा केन्द्रलाइ सुदृढीकरण गर्न १२ लाख २३ हजार ४ सय बराबरको स्वास्थ औजार , मेसिन तथा ल्याब सामाग्री खरिद गरिएको छ । बिहिबार प्युठान नगरपाकिकाका जनप्रतिनिधि , प्युठान अस्पतालका डाक्टर...बाँकी
मल्लरानी गाँउपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वजेटमा कोरोना नियन्त्रण र कोरोनाको प्रभावले रोजगारविहिन भएका नागरिकका लागि लघुउध्यम, कृषि र रोजगारीका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। ४३ करोड ५८ लाख ४६ हजारको वजेट चालू आर्थिक वर्षको...बाँकी
प्युठानको माडी नदीमा मंगलबार एक महिलाको वेवारिसे शव फेला परेको छ। स्वर्गद्वारी नगरपालिका वडा नं. ३ किमिचौर जुरढुंगा नजिकै अन्दाजी ४० बर्षिया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ ।दिउसोको समयमा स्थानिय बासिन्दाहरुले...बाँकी
पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । थप एक जनाको मृत्यु कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको...बाँकी
प्युठानको मल्लरानी गाउँ पालिकामा एक महिलाले क्वारेन्टाईनमा नै बच्चा जन्माएकी छिन्।मल्लरानी गाउँपालिका वडा नं ४ को जनजागृती मा।वि कसेरीको क्वारेन्टाईनमा बसेकी १८ बर्षिय सीता खड्काले प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा बच्चा जन्माएकी हुन।उनले छोरा जन्माएकी हुन।आमा...बाँकी
८ असार, कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु सबै लम्किचुहा नगरपालिकाका हुन् । ‘उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर घर पठाएका हौं’ महादेब जजगाईँले अनलाइनखबरसँग भने ‘घर...बाँकी
गर्मी मौसम बढेसंगै प्युठानमा डेंगुको संक्रमण देखिएको छ। प्युठान नगरपालिका वडा नं.६ की एक ६ बर्षिया बालिकामा डेंगु संक्रमण देखिएको हो। बिरामी भएर अस्पताल आएकी उनलाई डेंगुको संक्रमण भएको पुष्टि भएको हो। उनको जिल्ला अस्पताल...बाँकी
प्युठानको माण्डवी गाउँपालिका ४ उदयपरकोटका क्वारेन्टिनमा बसेका एक किशोरको आज मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजादै गर्दा १८ बर्षिय राजु कार्कीको बाटोमा नै मृत्यु भएको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रिधर रोकाले जानकारी...बाँकी
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्यूठानमा भएको शिक्षा इकाई, जिल्ला प्याव्सन र अनेरास्ववियूको त्रिपक्षिय वैठकले छात्रवृत्ती पाउने विद्यार्थीको छनोट, विद्यालयहरुको भौतिक पुर्वाधार र संस्थागत विद्यालयले लिने शुल्कका विषयमा महत्वपुर्ण निर्णय गरेको छ। -सम्वन्धित स्थानीय...बाँकी
पछिल्लो समयमा विश्वभरी फैलिएको कोरोना भाइरसले महामारीको रुपमा रुप लिइ रहेको बेला प्युठानमा पनि कोरोना संक्रमितको संख्या २४ पुगेको छ। संक्रमितहरु मध्ये सरुमारानी गाउपालिकामा १ जना, माण्डवी गाउपालिकामा १० जना, स्वर्गद्वारी नगरपालिकामा १ जना, प्युठान...बाँकी
बिहिबार प्यूठानमा ४ जना कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या २२ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणमा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका पुस्कल श्रेष्ठले बताउनु भयो। थपिएका संक्रमित मध्य...बाँकी