News Portal

रेडियो सुन्नुहोस्

स्याउलिवाङ्गमा सलहः १०९ क्विन्टल नष्ट, २६ सय रोपनी वढिमा क्षेती

सिखबर संवाददाता२२ श्रावण प्यूठान
९९२ पटक
२२ श्रावण प्यूठान

सलह किराले नौवहिनी गाँउपालीका वर्डा नं १ स्याउलिवाङ्गमा २ हजार ६ सय ५६ रोपनीको खेतिमा क्षेती पुर्याएको छ। १ हजार ४ सय ९ रोपनी मकै र १ हजार २ सय ४७ रोपनी क्षेत्रफलमा रहेको कोदो खेती नष्ट गरेको नौवहिनी गांउपालीका कृषि शाखा प्रमुख सन्तोष विश्वकर्माले वताउनु भयो।

सलह किराले उक्त क्षेत्रफलमा रहेको कोदो र मकै साथै तरकारी खेती समेत सखाप पारेको छ। यसवाट नौवहिनी गांउपालीका वर्डा नं १ स्याउलिवाङ्गमा ३ सय ४० घरघुरीको कृषिवालीमा क्षेती पुगेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मेलम्चीमा पूर्वसचिवसहित ४ जना दोषी ठहर

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ जनालाई दोषी ठहर गरेको छ । विशेष...

कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, सीआइबीमा उजुरी

पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी...

संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, नेपालको तर्फबाट असोज १० मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा भोलीदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । यसपालिकाे राष्ट्रसङ्घको महासभाको नारा...

सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम बारे छलफल हुदै

नयाँ गठबन्धन बनेको २ महिनापछि सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल हुदैछ । प्रधानमन्त्री...

कोरोनाविरुद्धको खोप प्युठानमा बुधवारदेखि सुरु हुने  

कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान आगामी बुधवारदेखि सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय प्युठानले...