News Portal

रेडियो सुन्नुहोस्

पहिलो पटक प्यूठानमा समुदाय स्तरमा कोरोना संक्रमण

सुजाता थापा क्षेत्री२१ साउन, प्युठान
२०८७ पटक
२१ साउन, प्युठान

प्यूठान , जिल्लामा समुदाय स्तरमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ।

प्यूठान नगरपालिका वडा नं.८ का २३ बर्षिय युवातीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले जानकारी दिनुभयो।

समुदाय स्तरमा कोरोना संक्रमण भए नभएको जानकारीका लागि नमुना परिक्षण गर्दा आज जिल्लामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनी संगै बुधबार अन्य ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्यूठान नगरपालिका भित्र क्वारेन्टीनमा बस्दै आएका थप ४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये ३ जना पुरुष र २ जना महिला गरि एकै दिन ५जनामा कोरोना संक्रमण देखिएको हो। यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ४२ जना पुगेको छ भने ३सय ३४ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक...

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...