नौबहिनी गाउँपालिकाका तुल वहादुर थापा सोमबारबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा पहिलो छनोट भएका छन् । उनि यहि पुस १८ गतेदेखि २३ सम्म भैरहवामा सम्पन्न छनोट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट छनोट भएका हुन्...बाँकी
नेपाल स्टक एक्सचेन्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका प्रारम्भिक छनोटमा पाँच जना आवेदक परेका छन् । प्रारम्भिक छनोटमा परेका आवेदकको व्यावसायिक कार्ययोजना प्रस्तुति आइतबार हुने भएको छ । सीईओ नियुक्तिका लागि गठित छनोट तथा...बाँकी
तनहुँको ब्यास नगरपालिका १ तालघरेमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ग ३ च ३७७८ नम्बरको पिकअप भ्यान आज बिहान साढे ३ बजे अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा अन्दाजी...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई बिभिन्न गठबन्धनको नाउँमा घेरा हाल्न खोज्नुु दिवा स्वपना भएको पार्टी उप महासचिव प्रदिप ज्ञवालीले टिप्पणी गरेका छन् । एमाले प्यूठानको नवौ उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ज्ञवालीले एमालेसँग...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानको नवौ जिल्ला अधिवेशनको उद्घाटन सत्र विजुुवारमा सुरु भएको छ । अधिवेशनको समुद्घाटन पार्टी उपमहासचिव प्रदिप ज्ञवालीले गरेका छन् । उद्घाटन सत्रमा जिल्ला भरका एमाले प्रतिनिधि लगायत शुुभेच्छुुकहरुको कार्यक्रम स्थलमा उल्लेख्य...बाँकी
दाङ देउखुरीको राप्ती गाउँपालिकाको ५ वटा वडाहरुले कोरोना राहत प्याकेजमा मनपरी तरिकाले नाम सिफारिस गरेको तथ्य फेला परेको छ । कोभिड १९ को प्रभावबाट रोजगारी र आयआर्जनको अवसर गुमाएका अतिविपन्न गरिव ५ लाख परिवारलाई नेपाल...बाँकी
नेकपा एमालेको १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ । बाँकी जिल्लाहरुको अधिवेशन भने अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रदेश–२ का सात जिल्लामा...बाँकी
नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा छाडेको हो । जलीय जैविक विविधता संरक्षण तथा...बाँकी
प्रेस चौतारी नेपाल प्युठानको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार होटल आयुष्मा जुम्री प्युठानमा सम्पन्न सातौं अधिवेशनले बासुदेव गिरिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा महेश थापा (आभास)...बाँकी
गत कात्तिक २४ गते छठपूजाका क्रममा भएको झडपमा घाइते भएका बारा कलैया नगरपालिका–१९ इनरवारीका १७ बर्षीय राधेश्याम पटेलको मृत्यु भएको छ । पटेलको उपचारको क्रममा बुधबार साँझ वीरगञ्जको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।...बाँकी
सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दा किसानलाई रुवाइरहेका चिनी उद्योगीकै पल्ला भारी भएको छ । ढिला गरी मूल्य तोकेको गरेको सरकारले उद्योगीलाई नै फाइदा हुनेगरी निर्णय गरेको हो । किसानले सामान्यतयाः कात्तिक अन्तिम सातादेखि नै...बाँकी
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमल्सेनाले दुर्व्यवहार गरेको घटनाको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक मर्यादा...बाँकी