संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको हो । मन्त्रालयका सचिव सुरेश अधिकारीका...बाँकी
राप्ती गाउँपालिका क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि सम्बन्धी दोस्रो चरणको तालिम दिन शुरु गरिएको छ । बुधवारबाट शुरु भएको तालिम आगामी ७ दिन सञ्चालन हुने छ । तालिमको उद्घाटन...बाँकी
यिनीहरु क्षेत्र विकास मा.वि. पुण्यखोलामा सि.टि.ई.भि.टि.द्वारा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत प्रमाण पत्र तहमा कृषि बाली विज्ञान विषय अध्ययन गर्दै गरेका विद्यार्थीहरु हुन् । यहाँ प्रयोगात्मक अभ्यासका लागि पढाई सँगै विद्यालयले पढ्दै सिक्दै गर्ने...बाँकी
यो भिड प्यूठान नगरपालिकामा मतदाता नामावली भर्नेहरुको हो । नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयले नागरिकता बनाउँदाकै दिन जिल्ला प्रशासन कार्यालयमा नामावली भर्ने सुविधा दिन्छ । त्यो बाहेक अरु जुनसुकै बेला पनि कार्यालयमा जानेहरुले नाम...बाँकी
वरिपरी तारले बारेको बारी भित्र लामो–लामो २ वटा प्लास्टीकको टनेलका घर छन् । एका तर्फको टनेलमा साना–साना उम्रदै गरेका विभिन्न बिउका बिरुवा छन् भने अर्को टनेलमा बिभिन्न थरिका आकर्षक फूल र फूलका बिरुवाहरु छन् ।...बाँकी
जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा सोमबार पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षकहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले उप–प्राध्यापक पदका लागि सेवा आयोगले विज्ञापन आह्वान गरेपछि उनीहरुले सेवा आयोगको कार्यालयमा ताला लगाएका हुन्। उनीहरुले सेवा आयोगका...बाँकी
प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११,...बाँकी
जिल्लाको प्यूठान नगरपालिका वडा नं. ४ विजुवारमा स्कुटी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । लु ३९ प ६७१४ नं. को स्कुटी दुर्घटना भएको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ । विजुवार खेलमैदानदेखि मित्रमणि...बाँकी
न्युनतम् तापक्रम कम भएसँगै विद्युत खपतको दर वृद्धि भएको छ । विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार यसै सातादेखि २६ प्रतिशतले विद्युत माग बृद्धि भएको हो । गत वर्षको मंंसिर २७ गते एक हजार २१७ मेगावाट माग...बाँकी
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनुभएको छ । किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले...बाँकी
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन् । आइतबार फेसबुकमार्फत उनले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताएका छन्...बाँकी
नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको २३९३ मत गणना गरिएको छ। बाँकी रहेको मतगणना अहिले केही बेरमा सुरू हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति...बाँकी