प्यूठानको जुम्री खोलामा डुवेर एकजनाको मृत्यु भएको छ । प्युठान नगरपलिका वर्डा नं ५ टाकुराका ४८ वर्षका भरत बहादुर जि एम को मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानका प्रहरी ईन्स्पेक्टर हरिहर खड्काले वताउनु भयो।...बाँकी
हिमालि जिल्ला मुस्ताङको स्याङ्बोचे भन्ने स्थानमा सडक मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचे मुस्ताङमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुरहरु चढेको गाडि(ट्रिपर) सडकबाट खस्दा ४ महिला...बाँकी
ह्विलचियर आवश्यकता भएका जिल्लाका विभिन्न ठाउँका अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ । २३ जना व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि ह्विलचियर वितरण गरिएको हो । राष्ट्रिय अपांग पुर्नस्थापना केन्द्र काठमाण्डौंको सहयोगमा आठ...बाँकी
एकाएक विद्यार्थी वेहोस हुने, चिच्याउने र काम्ने समस्या देखिएपछी अमृत जिवन मा.वी नागरीकोट एक हप्ताका लागि वन्द हुने भएको छ। अनौठो समस्या देखिएपछी एक हप्ताका लागि विद्यालय वन्द गर्ने निर्णय भएको विद्यालय श्रोतले जनाएको छ।...बाँकी
प्रदेश नं ५ का भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आधुनिक प्रविधी प्रयोग गरि बाझो रहेका जग्गालाई व्यवस्थीत ढंगबाट स्मार्ट खेती गुर्नु पर्ने बताउनु भएको छ । त्यसका लागि जग्गा वाँझो राख्नेलाई कारवाही...बाँकी
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ४ नम्बर जिल्ला कमिटीले सोमवार रोल्पा रून्टिगढीका पहिरो पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। ४ नम्बर जिल्ला कमिटी इन्चार्ज जागृति, जिल्ला सेक्रेटरी पुष्टमान, अखिल क्रान्तिकारीका जिल्ला संयोजक सुशिल,रुन्टिगढी गाउँपालिका इन्चार्जले...बाँकी
निरन्तरको वर्षाले नेपालगञ्ज डुवानमा परेकोछ। रातिदेखिको अविरल वर्षााका कारण विभिन्न स्थानमा वाढी आएको छ। बाढीले नेपालगञ्जको न्यूरोडस्थित सेतु विक चोक र घरवासी टोल क्षेत्र डुबानमा परेका छन्। नेपालगन्जमा बाटो र नालाको काम जारी रहेकै बेला...बाँकी
जिल्लाको माण्डवी गाँउपालीकाले आपतकालिन अवस्थामा सडक सुचारु गर्ने र गाउँपालीका वाट हुने विकास निर्माणका कार्यमा प्रयोग गर्ने प्रयोजनका लागि डोजर खरिद गरेको छ। वर्षायाममा आकस्मिक रुपमा खस्ने पहिरोवाट सडक वन्द हुने र जनतामा आकस्मिक सेवा...बाँकी
सडक दुर्घटना न्यूनिकरण र यात्रुमैत्री सवारी व्यवस्थापनका लागि जिल्ला प्रहरि कार्यालय प्यूठानले ‘टाईमकार्ड’को सुरुवात गरेको छ। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा एक कार्यक्रमको आयोजना गरि आजैदेखि लागु हुनेगरी साना सवारी साधनहरुको गति नियन्त्रण र दुर्घटना न्यूनिकरणका...बाँकी
जनप्रतिनिधिको जनतामा विश्वसनियता र सु–सम्वन्ध स्थापित गर्नका लागि स्थानिय तहमा सुचनाको हकको कार्यन्वयन सवल हुनुपर्ने माण्डवी गाँउपालीकाका अध्यक्ष श्रिधर रोकाले वताउनु भएको छ। माण्डवी गाँउपालीकाको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र...बाँकी
सुचनाको हकको ऐन निर्माण भएको दशक वितिसक्दा पनि सुचनाको हकको सहि अभ्यास हुन नसकेको सुचनाको हकसंग सम्वद्ध सरोकारवालाहरुले वताएका छन्। राष्टिय सुचना आयोग काठमाण्डौको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको कार्यक्रममा...बाँकी