News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार

सापडाडामा प्रयोगशाला सेवा सुरु

प्यूठान नगरपालिका वर्डा नं ३ सापडाडा स्वास्थ्यचौकिमा प्रयोगशाला सहितको सेवा सुरु भएको छ । प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले आज एक कार्यक्रमका विच प्रयोगशाला सहितको सेवाको उदघाटन गर्नुभएको हो । प्यूठान नगरपालिका सहित माण्डवी गाउँपालिकाको...बाँकी

प्यूठानमा अज्ञात समुहको आक्रमणबाट एक युवककाे मृत्युु,एक गम्भीर घाइते

प्यूठानमा अज्ञात समुहको अाक्रमणबाट एक जनाकाे मृत्युु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन्।प्यूठान नगरपालीका–१० मरन्ठाना कोट निवासी २४ बर्षिय नरेन्द्र पुन मगर(हेमन्त)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ।प्रहरीका अनुसार साेहि...बाँकी

मेयर कक्षपतिद्वारा पत्रकार कल्याणकारी कोषमा १ महिनाको सेवासुविधा दिने घोषणा

प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले पत्रकार कल्याणकारी कोषमा १ महिनाको सेवासुविधावापत आफुले पाउने रकम दिने घोषणा गर्नुभएको छ। नेपाल सरकार, न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा जुम्रिमा भएको कार्यक्रममा वोल्दै मेयर कक्षपतिले आफुले पाउने १ महिनाको...बाँकी

न्युनतम पारिश्रमिक कार्यन्वयनका लागि सञ्चारमाध्यम बलियो हुनुपर्ने: सरोकारवाला

न्युनतम पारिश्रमिक कार्यन्वयनका लागि सञ्चारमाध्यम बलियो हुनुपर्ने जिल्लास्थित सरोकारवालाहरुले वताएका छन् । जुम्रिमा आयोजित कार्यक्रममा वोल्दै जिल्लाका मिडिया सञ्चालकहरुले अहिलेपनि मोफसलमा सञ्चालित स्वरोजगारमुलक मिडियाहरुले न्युनतम पारिश्रमिक कार्यन्वयन गर्नसक्ने अवस्था नरहेको वताएका छन् । त्यसका लागि...बाँकी

यि हुन प्यूठान नगरपालीकाको वजेटले समेटेका मुख्य विषयहरु

प्यूठान नगरपालीकाले चालु आर्थिक वर्षका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिदै नयाँ जनमुखी कार्यक्रमहरुमा जोड दिएको छ । प्रमाणित द्धन्दपिडितको निशुल्क स्वास्थ्य विमादेखी एक घर एकधारा कार्यक्रम, पर्यटन पुर्वाधान, हरेक घरमा विद्युतिकरण लगायतका जनमुखी कार्यक्रमहरु ल्याएको छ...बाँकी

अाैषधी ब्यवसायी संघकाे स्थापना दिवस प्युठानमा पनी मनाइयाे

  नेपाल औसधी ब्यबसायी संघको आज ४८ औ स्थापना दिवस । दिवस का अबसरमा प्युठान साखाले आज जिल्ला अस्पतालमा भर्ना भएका बिरामिलाई फलफूल मास्क स्यानिटाइजर बितरण गर्दै अस्पतालका कर्मचारी हरुलाई सम्मान गरेको छ । कोभिड...बाँकी

विपन्न परिवारलाइ ओरेन्टोद्धारा खाद्य सामग्री वितरण

प्युठान  , प्युठान नगरपालीकाका अती विपन्न परिवारलाइ अाेरेन्टाे मन्टी प्रालीले विहिवार राहत सामग्री वितरण गरेकाे छ। प्युठान स्वर्गद्धारी सेवा समाज दुवईका अध्यक्ष हेमन्त घिमिरेको पहलमा कोरोना भाइरसको दोश्रो लहरबाट थला परेका प्युठान नगरपालिका वडा नं....बाँकी

स्वास्थ्य कार्यालयलाई बि.एन.एम.टीको सहयोग

जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले मेडिकल जन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत...बाँकी

आर्थिक अभाबले ७ वर्षिय बालिका अस्पतालमै अलपत्र

बिहिबार राति ९ बजेको समयमा ७ वर्षिय बालिका जेनिसा परियार बाहिर पिसाप गर्न निस्कन्छिन । सोहि समयमा झस्किएर लडेको उनले बताउछिन ।अहिले उनि प्युठान अस्पताल को ईमर्जेन्सी बेडमा छिन । जेनिसाको दाया खुट्टाको साप्रोको हड्डी...बाँकी

यस्तो वन्यो प्यूठानको एचडियु उपचार कक्ष

प्यूठान अस्पत्तालमा गम्भिर अवस्थाका विरामीहरुको उपचारका लागी एचडियु high dependency units (HDU) उपचारकक्ष निर्माण भएको छ। ५ वेड सहितको उपचार कक्ष निर्माण गरिएको प्यूठान अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट नविन दर्नालले वताउनु भयो। प्यूठानमा स्वास्थ्य मन्त्रालयवाट ८...बाँकी

‘अत्यावस्यक सामाग्री अभाव हुन नदिन सरकार लागिरहेको छ’ : मन्त्री रिजाल

लुम्विनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले सरकारले जनताको उपचारका लागी अत्यावस्यक सामाग्रीको अभाव हुन नदिन विभिन्न योजनाहरु तय गरि कार्यन्वयन गरिरहेको वताउनु भएको छ। विभिन्न मुलुकवाट अनुदान तथा खरिद गरी सामाग्री आयातदेखी...बाँकी

संसद विघठन वारे विप्लवको धारणा सार्वजनिक (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजनिक गरेका छन् । शनिबार विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३ सालदेखि पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना...बाँकी