News Portal

रेडियो सुन्नुहोस्

नेपाली कांग्रेस प्यूठानकाे ६४ वडामा महिला नेतृत्व शून्य

झुलेनी नेटवर्क२०७८ भाद्र २३
८५९ पटक
२०७८ भाद्र २३

नेपाली कांग्रेस प्युठानले जिल्लाको ६४ वटै वडामा नेतृत्व चयन गरेको छ। ६३ वटा वडामा सर्व सम्मत र नौ बहिनी गाउँपालिका वडा नं. ८ मा वडा सर्वसम्मत भएता पनि क्षेत्रिय प्रतिनिधिमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरेकाे हो।

जिल्लाका ६४ वटा वडामा नेतृत्व चयन गर्दा महिला सभापति एक जना पनि हुन सकेनन्। महिलाहरु आफु पनि पछि परेको र पुरुषबाट पनि पछि पारिने परिपार्टीले गर्दा एक जना पनि वडा सभापति महिला बनाउन नसकिएको कांग्रेस नेतृ निमा गिरी बताउँछिन्।
क्रियाशिल सदस्यतामा पनि महिलाहरुको संख्या कम रहेको भन्दै नेतृ गिरीले आर्थिक ,सामाजिक लगाएतका समस्याले पनि महिला नेतृत्वमा आउन नसकेको बताईन।वडाको कार्यकारी पद वडा सभापतिमा कांग्रेसले एक जना महिलालाई लिन नसक्नु सुखद पक्ष   नरहेकाे प्युठानका महिला नेतृहरु बताउँछन्। जिल्लामा पुरुषको तुलनामा महिलाको जनसंख्या बढी छ ।

६४ वटा वडा सभापतिको विवरण

ऐरावती गाउँपालिका
वडा नं. १ को वडा सभापति– पूर्ण गुरुङ
वडा नं. २ को वडा सभापति– गुरु प्रसाद पाण्डे
वडा नं. ३ को वडा सभापति– प्रेम पुन
वडा नं. ४ को वडा सभापति– गंगा बहादुर पुन
वडा नं. ५ को वडा सभापति– बासु ढकाल
वडा नं. ६ को वडा सभापति–कुल बहादुर नेपालि

सरुमारानी गाउँपालिका
वडा नं. १ को वडा सभापति– ऋषी धामी
वडा नं. २ को वडा सभापति– बासुदेब पोख्रेल
वडा नं. ३ को वडा सभापति– बिस्मिल्लाह मिया
वडा नं. ४ को वडा सभापति– हिरासिह राना
वडा नं. ५ को वडा सभापति– नमे सारु
वडा नं. ६ को वडा सभापति– भागिराम बुढा

माण्डवी गाउँपालिका
वडा नं. १ को वडा सभापति– लुम बहादुर खत्री
वडा नं. २ को वडा सभापति– केशव पुन
वडा नं. ३ को वडा सभापति– खेम बस्नेत
वडा नं. ४ को वडा सभापति– बलराम अधिकारी
वडा नं. ५ को वडा सभापति– अर्जुन मल्ल

नौबहिनी गाउँपालिका
वडा नं. १ को वडा सभापति– धरम शाही
वडा नं. २ को वडा सभापति– थम्मन सिह बुढा
वडा नं. ३ को वडा सभापति– बल बहादुर केसी
वडा नं. ४ को वडा सभापति– शकर थापा
वडा नं. ५ को वडा सभापति– रिखिराम गिरी
वडा नं. ६ को वडा सभापति– सुरेश केसी
वडा नं. ७ को वडा सभापति– बसन्त पुरी
वडा नं. ८ को वडा सभापति– बसन्त भण्डारी

प्यूठान नगरपालिका
वडा नं. १ को वडा सभापति–दिलिप जिसी
वडा नं. २ को वडा सभापति– गँगालाल विष्ट
वडा नं. ३ को वडा सभापति– श्रीधर सुवेदी
वडा नं. ४ को वडा सभापति– प्रकाश राना
वडा नं. ५ को वडा सभापति–थम्मन बुढा
वडा नं. ६ को वडा सभापति– भुवन पुनमगर
वडा नं. ७ को वडा सभापति– नागेन्द्र पौडेल
वडा नं. ८ को वडा सभापति– गोविन्द बहादुर खत्री
वडा नं. ९ को वडा सभापति–टीका बहादुर केसी
वडा नं. १० को वडा सभापति– माधव पराजुली

स्वर्गद्धारी नगरपालिका
वडा नं. १ को वडा सभापति–दुर्गा बिष्ट
वडा नं. २ को वडा सभापति– युवराज भण्डारी
वडा नं. ३ को वडा सभापति–बोधी प्रसाद रेग्मी
वडा नं. ४ को वडा सभापति–कृष्ण बहादुर खड्का
वडा नं. ५ को वडा सभापति– प्रशान्त भण्डारी
वडा नं. ६ को वडा सभापति–बुद्धिराम गोराथोकी
वडा नं. ७ को वडा सभापति– सुरज घर्तिमगर
वडा नं. ८ को वडा सभापति– धन बहादुर थापा
वडा नं. ९ को वडा सभापति–रमेश बैजाली

मल्लरानी गाउँपालिका
वडा नं. १ को वडा सभापति– डिलाराम जैसि
वडा नं. २ को वडा सभापति– इन्द्र बहादुर थापा
वडा नं. ३ को वडा सभापति– युवराज पौडेल
वडा नं. ४ को वडा सभापति– दिनेश विक्रम शाह
वडा नं. ५ को वडा सभापति– याम बहादुर पुन

झिमरुक गाउँपालिका
वडा नं. १ को वडा सभापति– डालिन्द्र केसी
वडा नं. २ को वडा सभापति– मन बहादुर सामत
वडा नं. ३ को वडा सभापति– शेर बहादुर जिसि
वडा नं. ४ को वडा सभापति– दान बहादुर जिसि
वडा नं. ५ को वडा सभापति– दिपक जिसि
वडा नं. ६ को वडा सभापति– रेशम प्रसाद भट्रराइ
वडा नं. ७ को वडा सभापति– बल बहादुर भण्डारी
वडा नं. ८ को वडा सभापति– दिन बहादुर महतरा

गौमुखी गाउँपालिका
वडा नं. १ को वडा सभापति–कुमार राना
वडा नं. २ को वडा सभापति–उतिमे बुढा
वडा नं. ३ को वडा सभापति–हुम बहादुर दमै
वडा नं. ४ को वडा सभापति–छन्द के सि
वडा नं. ५ को वडा सभापति–पदम के सि
वडा नं. ६ को वडा सभापति–अमृत वलि
वडा नं. ७ को वडा सभापति–श्यामलाल पुरी

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...