News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

बालगृह : देख्दा संरक्षण, खासमा व्यापार

अनाथ बालबालिकाको संरक्षण खातिर खोलिन्छन्, बालगृह। यस्ता संस्था कतिपय उद्देश्यअनुरूप नै सञ्चालित पनि छन्। तर, अधिकांशले ‘मागी खाने भाँडो’ बनाइरहेका छन्। ती मापदण्डविपरीत पनि सञ्चालित छन्। कानुनतः अभिभावक भएकाहरूलाई बालगृहमा राख्न पाइँदैन। तर, मोटो रकम...बाँकी

चितुवाको छालासहित बाग्दुलाबाट ३ जना पक्राउ

प्यूठान ।  चितुवाको छाला ओसारपसारमा संलग्न ३ जनालाइ प्युठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका वडा नंवर ८ बाग्दुला स्थित एक होटलबाट बुधवार राति पक्राउ गरीएको हो । होटलमा चितुवाको छालाको कारोवार भइरहेको गोप्य...बाँकी

जुम्रि बसपार्कमा निर्मित सार्वजनिक शौचालय प्रयोगबिहिन (भिडियो सहित)

प्यूठान । जुम्रि बसपार्कमा निर्मित सार्वजनिक शौचालय अस्तव्यस्त अवस्थामा रहेको छ । शौचालय निर्माण भएको वर्षौ बितेपनि प्रयोग विहिन अवस्थामा रहेको हो । शौचालय प्रयोगमा नआउँदा वरिपरि दुर्गन्धित भएको स्थानीयको गुनासो छ । शौचालय निर्माण...बाँकी

विद्युत महशुल मिनाहाका लागी बिपिसिसँग छलफल

प्यूठान । विद्युत महसुल मिनाहा सम्वन्धी कार्यक्रम कार्यन्वयन गर्न जिल्लाका २ वटा नगरपालिकाले विद्युत सेवा प्रदायक कार्यालयसँग छलफल गरेका छन् । प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाले बुटवल पावर कम्पनीसंग मंगलवार छलफल गरेका हुन । यसअघि...बाँकी

बाग्दुला-बाग्लुङ भिमगिठे सडक ‘हात्तिआयो-हात्ति आयो फूस्सा’

प्यूठान । सडक सुधार तथा विकास आयोजना मार्फत निर्माण हुने भनिएको बाग्दुला-भिमगिठे सडक प्यूठानी जनताको लागि हात्तिआयो-हात्तिआयो फूर्सा भएको छ । यो सडकस“गै ठेक्का भएका लमही­घोराहि तुल्सिपुर,चडौटा­कृष्णनगर सडक काम सम्पन्न हु“दा प्यूठानमा काम अझै थालिएको...बाँकी

खलंगा सरोकार समुहद्वारा स्वास्थ्य सामग्रि वितरण

प्यूठान । खलंगा सरोकार समुह प्यूठानले स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामग्री वितरण गरेको छ ।   समुहले खलंगा प्राथमिक स्वास्थ्य केन्द्र प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र र धरमपानी स्वास्थ्य चौकिलाइ स्वास्थ्य सामग्रि हस्तान्तरण गरीएको हो । समुहका अनुसार...बाँकी

एसएसबीले तुइनबाट तर्नेहरुको नुन–तेल समेत खोस्छन्

महाकालीमा तुइनको सहायताले वारिपारि गर्न कहिलेदेखि थालियो भन्नेमा सीमा क्षेत्रका बासिन्दा ठ्याक्कै मिति भन्न सक्दैनन् । तुइनबाट महाकाली तर्दा कम्तीमा ३/४ घण्टाको पैदल बाटो छोट्टिन्छ, त्यसैले जोखिम जान्दाजान्दै हिम्मत गर्नु बाध्यतामा पर्छ । दुःखले तुइनबाट वारिपारि गर्नेलाई...बाँकी

पालुकाथानमा बढ्दै पर्यटक : ट्रि हाउसमा सबैको आकर्षण

प्यूठान । मल्लरानी गाउँपालिका २ मा पर्ने पूर्वी प्यूठानको धार्मिक आस्थाको केन्द्र ऐतिहासीक पालुकाथान मन्दिर संरक्षण भएपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् । संरक्षणको अभावले जिर्ण बन्दै गएको मन्दिर प्रदेश सरकार उद्योग पर्यटन वन वातावरण...बाँकी

कर्णाली नदिमा डुंगा पल्टिदाँ १० दिन‍े शिशुसहित तीन जना बेपत्ता

कर्णाली नदीमा डुंगा पल्टिदाँ १० दिनको शिशु सहित तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका २० बर्षिया उर्मिला सलामी, उनको १० दिनको छोरा र २० बर्षकि पार्वत थापा रहेको जिल्ला...बाँकी

टुसा उमारिएका खानाकाे फाइदा (उमार्ने प्रक्रिया र  सेवन विधि)

सुकेका बीजहरुको अंकुरण गर्नाले यसमा पोषक तत्वले भरिपूर्ण भई मानव स्वास्थ्यको लागि उपयोगी हुन्छ। आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा अंकुरित खानाले मानिसको शरीरमा हुने सबै प्रकारका व्याधिको अन्त हुने भएकोले यसलाई महाऔषधिको रुपमा स्वीकार गरेको पाइन्छ।...बाँकी

मेलम्चिमा बगायाे १७ घर टहरा

 शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ ।  ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। उनका अनुसार गत...बाँकी

प्यूठानी कलाकारहरुको तीज गीत ‘करगर्दिन मत’ सार्वजनिक

काठमाण्डौ । पछील्लो समय नारीहरुको तिज पर्व नजिकिदै गर्दा कलाकारहरु एक पछी अर्को तिज गित बजार ल्याइरहेका छन । यसै भिडमा  प्यूठानी गायक बसन्त सागर भण्डारीको स्वर रहेको ‘कर गर्दिन मत’ बोलको तीज गित युटुव...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...