News Portal

रेडियो सुन्नुहोस्

झिमरुक खोलाले बगाउँदा युवकको मृत्यु

बिमल प्रसाद पोख्रेल२०७८ साउन २४
४०७९ पटक
२०७८ साउन २४

प्यूठान । झिमरुक खोलाले बगाउँदा प्यूठानमा एक जना युवाको ज्यान गएको छ । प्यूठान नगरपालिका १० सारीवाङ निवासी २२ वर्षिय सागर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक युवकलाइ बाग्दुला माथी झिमरुक खोलाले बगाएको बाग्दुला पुलबाट प्रत्यक्ष देखेका प्रेम घर्तिमगरले बताए । खोलामा बगीरहेका युवकले हातको इशारा गर्दै बचाउन आग्रह गरेपनि नसकेको अन्य प्रत्यक्षदर्शिले जानकारी दिए । मृतकको शव प्यूठान नगरपालिका ४ विजुवार झोलुङ्गे पुल नजिक फेला परेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...