रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४, की मनकला खत्री खड्कालाई आफ्नै जेठाजुका छोरा भतीजहरुले हत्या गरेको खुलेको छ। साउन ११ गते सोमबार २६ वर्षीया खड्काको विभत्स हत्यामा भतीजहरुको नै हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको...बाँकी
मोबाइल चोरेको आरोपमा ऐरावती गाउँपालिका ५ पकलामा ७ वर्षिय बालक माथि निर्घात रुपमा कुटपिट भएको छ । ऐरावती गाउँपालिका वडा नं ५ का नमराज श्रेष्ठले मोवाईल चोरी गरेको आरोपमा ७ वर्षिय बालक प्रवेश पाठकमाथि कुटपिट...बाँकी
अमेरिकाको अलास्कामा पछिल्लो ५० वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । अलास्काको समुद्री क्षेत्रमा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको सीएनएनले जनाएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा...बाँकी
बुधबार देशभर मात्र ३ हजार ८४० जना संक्रमित भेटिए। जसमध्ये ७७९ जना संक्रमित आइसीयू र भेन्टिलेटर छन्। यसअघि मंगलबार देशभर भेटिएका ३ हजार ८९९ जना कुल संक्रमितमध्ये ६११ आइसीयू र १७१ भेन्टिलेटरमा गरी ७८२ जना संक्रमित...बाँकी
पश्चिम रुकुम त्रिवेणि गाउँपालिका–४ छहरेमा हत्या गरिएकी मनकला खत्री खड्का घटनामा संलग्न शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले एकै घरका ३ जनालाई...बाँकी
गुल्मीमा जीप हुँदा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने दुर्घटनामा ७ जना घाइते भएका छन् । आज बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घास जादै गरेको लु १ ज ४५५९ जीप मुसिकोट नगरपालिका वडानम्बर–४ स्थित...बाँकी
लुम्बिनी प्रदेशको प्रदेश प्रमुख अमिक शेरचन हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको हो । सरकारले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई र...बाँकी
प्यूठान, १२ साउन । सरुमारानी गाउँपालिकाका ५ जनालाई अबैध काठ कारोवारमा संलग्न रहेको आरोपमा डिभिजनल वन कार्यालय प्यूठानले मुद्धा चलाएको छ । सरुमारानी गाउँपालिकाको कालीवन सामुदायिक वनबाट विना स्विकृती काठ कटान गरेको आरोपमा कार्यालयले जिल्ला...बाँकी
तेजेन्द्र बिएम । प्यूठान नगरपालिका वडा नं. ६ का सेवाग्राहीहरुले सेवा प्रदायक निकाय वडा कार्याललाई कार्यालयले गरेको विकास निर्माण बारे गुनासै गुनासा गरेका छन । वडा कार्यालयले गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका...बाँकी
अब नेपाली खेलकुद इतिहासमा अविस्मरणीय नाम बनिसकेको छ। तेक्वान्दोबाट दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण र एसियन गेम्समा दुई कास्य पदक जितेका उनी नेपाली खेलकुद क्षेत्रका एक सफल व्यक्ति हुन्। दिपक छनोट चरण पार...बाँकी
प्यूठान १० साउन । बिभिन्न सामाजिक गतिविधिहरुमा अग्रणि सस्थाको रुपमा परिचित लायन्स कल्लव अफ प्युठानको सन २०२१/०२२ का लागि नयाँ नेतृत्व चयन भएको छ । लायन्स क्लव संसारकै सबैभन्दा ठुलो सञ्जाल भएको सामाजिक संस्था हो ।...बाँकी
प्यूठान यातायात व्यवसायिले यात्रूहरुबाट चर्को भाडा असुली गरेको भन्दै युवासंगठन प्यूठानले विरोध तथा अनुगमन गरेको छ । विप्लव नेतृत्वको ने क पा को युवासंगठन नेपाल प्यूठानले शनिवार माण्डवी गाउँपालिका २ जस्पुरमा लामो तथा छोटोदुरीमा संचालन...बाँकी