प्यूठान । झिमरुक खोलाले बगाउँदा प्यूठानमा एक जना युवाको ज्यान गएको छ । प्यूठान नगरपालिका १० सारीवाङ निवासी २२ वर्षिय सागर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक युवकलाइ बाग्दुला माथी झिमरुक खोलाले बगाएको...बाँकी
प्यूठान नगरपालिका-७,टिकुरीकी देवा केएमले व्यावसायिक रुपमा बाख्रापाल्न थालेको ३ वर्ष बित्यो । बाख्रापालनले परिवार पाल्न सकिने आट जागेपछि उनले विदेशमा बस्ने श्रीमानलाई समेत बोलाएर बाख्रालानमै लगाएकी छन् । उनीहरु हिजोआज बाख्रा पालमा रमाएका छन् ।...बाँकी
कुसुन्डा भाषाकी एक्ली वक्ता कमला कुसुन्डालाई विदेश भ्रमणको निम्तो आयो । उनले राहदानी बनाइन् । नागरिकतापछि परिचय खुल्ने यो अर्को सरकारी परिचयपत्र पाउँदा उनी खुसी छन् । कमला कुसुन्डा बेलायतको लन्डन विश्वविद्यालयको निम्तोमा अन्तर्राष्ट्रिय भाषा सेमिनारमा सहभागी हुन...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ भने कक्षा १२ को परिक्षा स्थगित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी प्रमाणित गरेर नतिजा प्रकशन...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा...बाँकी
बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ। नेबिको बिस्कुट उद्योगमा लागेको आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर निभाउने...बाँकी
अनाथ बालबालिकाको संरक्षण खातिर खोलिन्छन्, बालगृह। यस्ता संस्था कतिपय उद्देश्यअनुरूप नै सञ्चालित पनि छन्। तर, अधिकांशले ‘मागी खाने भाँडो’ बनाइरहेका छन्। ती मापदण्डविपरीत पनि सञ्चालित छन्। कानुनतः अभिभावक भएकाहरूलाई बालगृहमा राख्न पाइँदैन। तर, मोटो रकम...बाँकी
प्यूठान । चितुवाको छाला ओसारपसारमा संलग्न ३ जनालाइ प्युठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका वडा नंवर ८ बाग्दुला स्थित एक होटलबाट बुधवार राति पक्राउ गरीएको हो । होटलमा चितुवाको छालाको कारोवार भइरहेको गोप्य...बाँकी
प्यूठान । जुम्रि बसपार्कमा निर्मित सार्वजनिक शौचालय अस्तव्यस्त अवस्थामा रहेको छ । शौचालय निर्माण भएको वर्षौ बितेपनि प्रयोग विहिन अवस्थामा रहेको हो । शौचालय प्रयोगमा नआउँदा वरिपरि दुर्गन्धित भएको स्थानीयको गुनासो छ । शौचालय निर्माण...बाँकी
प्यूठान नगरपालिका ६ माझकोटका समाजसेवी स्व. दुज वहादुर बैजालीको स्मृतीमा ५० हजारको अक्षयकोष स्थापना हुने भएको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बैजालीको स्मृतीमा धर्मावती मा.वि. लम्छ्याङनेटामा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थी पुरस्कृत गर्न अक्षयकोषको...बाँकी
प्यूठान । विद्युत महसुल मिनाहा सम्वन्धी कार्यक्रम कार्यन्वयन गर्न जिल्लाका २ वटा नगरपालिकाले विद्युत सेवा प्रदायक कार्यालयसँग छलफल गरेका छन् । प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाले बुटवल पावर कम्पनीसंग मंगलवार छलफल गरेका हुन । यसअघि...बाँकी
प्यूठान । सडक सुधार तथा विकास आयोजना मार्फत निर्माण हुने भनिएको बाग्दुला-भिमगिठे सडक प्यूठानी जनताको लागि हात्तिआयो-हात्तिआयो फूर्सा भएको छ । यो सडकस“गै ठेक्का भएका लमहीघोराहि तुल्सिपुर,चडौटाकृष्णनगर सडक काम सम्पन्न हु“दा प्यूठानमा काम अझै थालिएको...बाँकी