News Portal

रेडियो सुन्नुहोस्

भिरबाट लडेर मल्लरानीमा १ महिलाको मृत्यु

बोम बहादुर परियार२०७८ भाद्र ३ प्यूठान
६८९ पटक
२०७८ भाद्र ३ प्यूठान

भिरबाट लडेर प्यूठानमा एक महिलाको मृत्यु भएको छ । मल्लरानि गाउपालिका १ चुजा दारिमखर्क नजिकै भैसिबान्ने डाडोको भिरबाट लडेर स्थानीय बसन्ती नेपालीको मृत्यु भएको हो । अन्दाजि ४० वार्षिय नेपालि जंगलमा बाख्रा चराउन गएको बेला भिरबाट लडेको स्थानिय मिठेन्द्र नेपालीले जानकारी दिए । उनका अनुसार नेपाली भिरबाट करिव १ सय ५० मिटर तल खसेकी थिइन । घटनापछी स्थानीयवासी र प्रहरीको टोलि घटना स्थलमा पुग्दैछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वर्तमान सरकार श्रमिकको विपक्षमा छ: मेटमणि

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप...

प्यूठानबाट अखिल क्रान्तिकारीमा उमेरहद नलगाउने पक्षमा शतप्रतिशत मतदान

नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर...

अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढौँ: देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित...

संविधान संशोधनमा प्रमुख दलहरुको सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।...

आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्छ: सांसद थापा

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने बताएका छन् ।...