भिंग्री स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना भएका छन् । प्रहरीका अनुसार यी दुर्घटनामा परेर २५ जनाको ज्यान गएको छ । सडक जोडिएको १७ वर्ष पुरा हुन थालेको छ । २०६४ सालमा सुरुवात गरिएको सडक...बाँकी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् । शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्याप्टेन थापाले आफू र...बाँकी
प्यूठानमा स्वतन्त्र नागरिक मञ्च गठन भएको छ । शनिबार पत्रकार सम्मलेन गर्दै “सुशासन र समृद्धिका लागि भ्रष्टाचार विरोधी अभियान” को नारासहित प्यूठानमा स्वतन्त्र नागरिक मञ्च घोषणा गरिएको संयोजक कर्ण ध्वज के.सी ले जानकारी गराएका...बाँकी
प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङ स्थित बहाने बजारमा तीजको रौनक बढेको छ । गाउँपालिकाले तीज गीत प्रतियोगिताको आयोजना गरेपछि शनिबार बहाने बजारमा भिडभाड बढेको हो । त्यहाँको भिडभाड अनुसार झन्डै एक हजार जति कार्यक्रममा सहभागि...बाँकी
देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी...बाँकी
मेष लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ । वृष समाचार सुन्न पाइएला । कृषि क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट...बाँकी
प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा घाईते एकजनाको मृत्यु भएको छ । शुक्रबार साझ करिब ७ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा घाइते गौमुखी गाउँपालिका ६ डाँफ्लेका १९ बर्षिय विरेन्द्र बोहोराको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै असत्य नबोल्ने दाबी गरेका छन्। जीवनविज्ञान संस्थाद्वारा आज सङ्घीय संसदहरुका लागि आयोजित स्वजागरण कार्यक्रममा ओलीले आफूले अरुको अधिकार र सम्पत्तिमा लोभ नगर्ने बताए। उनले भने, म हिंसा गर्दिनँ, म...बाँकी
आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । आजको बैठक नियमित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। आजको बैठकले...बाँकी
प्यूठान नगरपालिका–९ र १० बुढादेवीमा विस्थापित परिवारको पुनः स्थापना नहुँदा स्थानीय समस्यामा छन् । एक महिना अघि घरमा बाढी पस्दा विस्थापित परिवारको पुनः स्थापना नहुँदा पीडितहरू समस्यामा परेका हुन् । आफन्त, भाडाको घरमा बसेका पीडितहरूलाई...बाँकी
मेष आज सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ । वृष रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग...बाँकी
सडक डिभिजन प्युठानले जिल्ला प्रहरी कार्यालय प्युठानलाई सडक सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट माग भएबमोजिम १ सय ४३ थान सडक सुरक्षा सामाग्री प्रदान गरिएको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए।...बाँकी