News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिका ४ ढाडमग्रामा पहिरोले ३ घर पुरियो

झुलेनी नेटवर्क२०७९ असाेज २२
१७० पटक
२०७९ असाेज २२

घर माथीबाट पहिरो आएर प्यूठान नगरपालिका ४ ढाडमग्रामा तीन घर पुरीएको छ । आज शनिबार(बिहान)भर्खरै घर माथिबाट एक्कासी आएको पहिरोले स्थानीय पदम सुबेदी, टीका केसी र फुर्सी गमालको घर पुरिएको स्थानीय लक्ष्मण सुबेदीले जानकारी दिए ।
बिहानको समय भएकाले तीन वटै घरका परिवारहरु बाहिर निक्केकाले कुनै मानवीय क्षति हुन नपाएको सुबेदीले बताए । सबै घरका लत्ता कपडा, अन्नपात, घरगहना, नगद सबै पुरीएको छ । तीन वटै घर ठूलो पहिरोका कारण पूरै पुरिएको सुबेदीले जानकारी दिए । स्थानीयले प्रहरीलाई भर्खरै खबर गरेका छन् । अझै प्रहरी घटना स्थलमा पुगिसकेको छैन् । क्षतिको पूरै विवरण आउन बाँकी छ ।
यस्तै सरुमारानि ६ मा हिजो को अबिरल बर्षातले राति वडा कार्यालय सहित ३ घर पहिरो ले पुरेको छ । मानबिय क्षति भएको छैन । पशुचौपाया सबै मरेका छन ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् ।...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी