News Portal

रेडियो सुन्नुहोस्

छैठौ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ हुदै

सिखबर संवाददाताकाठमाडौ
१५०९ पटक
काठमाडौ

अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समितिको “छैठौ रास्ट्रीय लोक दोहोरी अवार्ड २०७५” सम्पन्न हुने भएको छ ।

रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौद्वारा आयोजित विभिन्न ३२ वटा बिधामा बितरण गरिने अवार्ड कार्यक्रम मंंसिर २९ गते शनिबार भब्यताका साथ सम्पन्न हुने कुरा सोही समितीका अध्यक्ष पिएन सापकोटाले जानकारी गराएका छन् । सो अवार्ड कार्यक्रम प्रज्ञा प्रतिस्ठान , कमलादी काठमाडौमा हुने भएको छ ।

यस कार्यक्रममा कलाकारहरुलाई अवार्ड बितरण गर्नुका साथै अग्रज कलाकारहरुलाई सम्मान पनि गरिने कुरा जनकारिमा आएको छ ।उपत्यका समन्वय समिती आयोजकको रुपमा रहने छ भने समन्वय समिती अन्तर्गत रहेका ९ वटा समिती सहआयोजकको रुपमा रहने कुरा जानकारी गराउदै यस अवार्ड कार्यक्रमलाई भब्य रुपमा सफल पार्दिनका लागि उपत्यका समन्वय समितिका बरिस्ठ उपाध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन् ।सो अवार्डको मनोनयन केही हप्तामा सार्वजनिक हुने कुरा प्रथम उपाध्यक्ष राजकुमार रायमाझिले बताएका छन् । यस अवार्ड कार्यक्रमको पुर्ण सफलताको लागि हाम्रो तर्फबाट अग्रिम शुभकामना।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...