News Portal

रेडियो सुन्नुहोस्

नेपाली कांग्रेस प्यूठानको जिल्ला सम्मेलन सम्पन्न

सिखबर संवाददाता३ मंसिर, प्यूठान
१३८८ पटक
३ मंसिर, प्यूठान

नेपाली कांग्रेस प्यूठानको जिल्ला सम्मेलन आज पुण्यखोलामा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अथिती नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दुई तिहाईको दम्भमा जनसरोकारका विषयलाई ख्याल गर्न नसकेको वताए।

कार्यक्रममा जिल्ला कोषाध्यक्ष धनेश्वर भण्डारीले आर्थिक प्रतिवेदन सचिव देवेन्द्र वर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा जिल्ला कार्यसमिती, क्षेत्रिय समिति, गाउँपालीका र वर्डा कमिटीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

विष्णु गिरीले सञ्चालन गरेको सम्मेलनको अध्यक्षता जिल्ला सभापति अमर प्रसाद भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य वद्रि लम्सालले राखेका थिए।

कायक्रममा पुर्वमन्त्रि ऋदयराम खानि र रामकृष्ण यादव, काठमाण्डौ सभापति सवुद वानिया, डा. गोविन्दराज पोख्रेल निवर्तमान तथा पुर्व जिल्ला सभापति लगायतको आथित्यता रहेको नेपाली कांग्रेस प्यूठानका सभापति अमर प्रसाद भण्डारीले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...