News Portal

रेडियो सुन्नुहोस्

काल्नामा साग उम्रन्छ, चुल्होमा चाउचाउ पाक्छ।

२७ मंसिर प्यूठान
१४७८ पटक
२७ मंसिर प्यूठान

 

प्यूठानको गौमुखि गांउपालीका वर्डा नं ३ रजवारामा स्थानिय कृषकको वारिको काल्नामा हुर्किएको सागको पत्रकार सागर रिजालले खिचेको तस्विर।

जिल्लाका ग्रामिण भुभागहरुमा उर्वर माटो रहेको छ जहां पर्याप्त मात्रामा अर्गानिक तरकारीहरु उत्पादन गर्न सकिन्छ। तर, उर्वर भुमिहरु वाझिने क्रम वढ्दो छ त्यसभन्दा वढि गतिमा रसायनिक मल र विषादी प्रयोग गरि उत्पादन गरियका खाद्यवस्तु र प्याकेटभित्रको खाजा(जंकफुड) प्रयोगको क्रम वढ्दो छ। अर्गानिक रुपमा उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ भने प्याकेटका खाजा र विषादी प्रयोग गरिएको खाद्यवस्तु निकै हानिकारक हुने विज्ञहरु वताउछन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...