News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ६१.४९ प्रतिसत मत खस्यो

सिखबर संवाददाता१४ मंसिर, प्यूठान
५८८ पटक
१४ मंसिर, प्यूठान

जिल्लामा ६१.४९ प्रतिसत मत खसेको छ। ८ हजार ३ सय ४६ मतदाता रहेकोमा ५ हजार १ सय ३२ मत खसेको छ।

प्यूठान नगरपालीकामा ६६.०३ खसेको छ। कुल मतदाता ३ हजार २१ रहेकोमा १ हजार ९ सय ९५ जनाले मतदान गरेका छन्।

ऐरावती गाउपालीकाका दुई वडामा ५८.९१ प्रतिसत मत खसेको छ। कुल ५ हजार ३ सय २५ मतदाता मध्य ३ हजार १ सय ३७ मतदान गरेका छन्।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी