News Portal

रेडियो सुन्नुहोस्

ग्राहक सदस्यको क्षमता अभिवृद्धि गर्दै डिप्रोक्स

मधुसदन पोखे्रलशुक्रवार माघ २४
१२२२ पटक
शुक्रवार माघ २४

प्यूठान,ग्राहक सदस्यका लागि एक दिने क्षमता अभिवृद्धी कार्यक्रम अन्तरगत कुखुरा पालन सम्वन्धी लालिम सम्पन्न भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय सस्था लिमिटेडको आयोजनामा जुम्रीमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल राष्ट्र वैंक बार्ट घ’ वर्गमा इजाजत प्राप्त सस्था २०७१ सालमा प्यूठान जिल्लामा शाखा विस्तार भएको थियो । सस्थामा हाल सम्म विभिन्न व्यवसायमा लागेका कृषक व्यवसायिमा आवद्ध छन । सदस्यको माग र आवाश्यक्तालाई मध्यनजर गर्दै कुखुरा पालन तालिम राखेको शाखा प्रमुख दिनेश देवकोटाले बताउनु भयो । सदस्यहरुलाई वचत संगै आय आर्जनमा लगाउने र कृषि पशुपालन,लघुउद्यममा हौसला दिने रहेको देवकोटाले बताउनु भयो
हाल सम्म प्यूठान जिल्लाका ९ वटै स्थानिय तहका किसानहरुलाई आफ्नो सेवा दिइ रहेको सस्थाले २ हजार ७३ सदस्यलाई सस्थाको पहुच पराएको छ ।
प्युठान शाखाबाट १३ करोड २ लाख भन्दा बढी लगानी गरेको डिप्रोक्स शाखा प्रमुख देवकोटाले जानकारी दिनु भयो । साथै आवद्ध सदस्यहरुको वचत चार करोड ५० लाख रहेको देवकोटाको भनाई छ । सस्थामा आवद्ध समुहमा आफै पुगेर बचत संगै आय अर्जन मा लाग्नु पर्छ भन्ने धारणा दिने गरेको देवकोटाले बताउनु भयो । साथै आय आर्जन र सकारत्मक बनाउन सदस्यहरुलाइ छ छ महिनामा यस्ता कार्यक्रम गर्ने गरेको उहाको भनाइ छ ।
डिप्रोक्स लघुवित्त वित्तिय सस्था देश भर ७१ जिल्लामा १ सय २० शाखा रहेका छन
प्रत्यक प्रदेशमा एक सकार्यलय संगै सस्थाले २ लाख भन्दा बढी सदयहरुलाइ १२ अरव लगानी गरेको सस्थाका पाच नम्मर प्रदेश प्रमुख हरिप्रसाद मरहट्टाले जाकारी दिनु भयो साथै सस्थाको पुजी एक अरव लगानी १२ अरव र वचत ४ अरव रहेको बताउनु भयो । साथै उहाले भन्नु भयो अव हामीले सदस्य वृद्धी गर्न नया शाखा विस्तार,प्लस एक को निती, छुटेको ठाउमा सदस्यलाई आवद्ध गराउने रहेको बताउनु भयो
कार्यक्रममा पुस्कर आचार्य र नरेन्द्र भण्डारी प्रशिक्ष रहेको कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका महिला हरुको उपस्थीत रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...