News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीको वजेटमा रोजगारमुलक कार्यक्रमलाई विशेष प्राथमिकता

सिखबर संवाददाता११ असार, प्यूठान
१४३२ पटक
११ असार, प्यूठान

मल्लरानी गाँउपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वजेटमा कोरोना नियन्त्रण र कोरोनाको प्रभावले रोजगारविहिन भएका नागरिकका लागि लघुउध्यम, कृषि र रोजगारीका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ।

४३ करोड ५८ लाख ४६ हजारको वजेट चालू आर्थिक वर्षको वजेटको आकारमा केही वृद्घी भएको छ। चालू आर्थिक वर्षमा ३४ करोड ९३ लाख १८ हजार ६ सय ६१ रुपैयाको वजेट रहेको छ।

आगामि आर्थिक वर्षको वजेटमा कृषि र पशुपालनलाई व्यवसायिकिकरण गरि आयआर्जन वृद्घी गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिईएको गाँउपालिकाका अध्यक्ष अमरध्वज रानाले वताउनु भयो।

कृषि तथा पशुपालनमा कृषकसंग लागत साझेदारीका कार्यक्रमहरुलाई प्राथमिकता दिईएको छ। साथै श्रममुलक कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिईएको छ। यौटा वडामा कम्तिमा २ लाख वरावरको श्रममुलक आयोजना हुने नीति वनाईएको छ।

आगामी वजेटमा पुर्वाधार र विकासनिर्माणमा नयाँलाई भन्दा क्रमागत आयोजनाहरु र अधुरा आयोजनाहरुलाई प्राथमिकता दिईएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...