News Portal

रेडियो सुन्नुहोस्

जनसेवा संस्थाद्धारा शंकर परियारको उपचारमा सहयोग

सिखबर संवाददाता३२ श्रावण, प्यूठान
१७०९ पटक
३२ श्रावण, प्यूठान

आर्थिक समस्याका कारण उपचार गराउन शंकर परियारको विषयमा सिखवर अनलाईन र लिस्ने जनससञ्चार साप्ताहिकमा समाचार प्रशासन भएपछी नेपाली जनसेवा संस्थाले मिडियाको कार्यलयमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको छ।

शंकरको अबस्थाको बिषयमा समाचार पढे पछि प्यूठान नगरापालिका ८ प्यूठानमा रहेको नेपाली जनसेवा संस्थाले सहयोग गरेको हो। संस्थाका संस्थापक अध्यक्ष मिठ्ठु पुरीले बालकको बिचल्लीको खबरले आफुहरुलाई दुःखी बनाएको र उनलाई बचाउनको लागि सहयोग गरेको बताउनुभयो। कोरोना संक्रमणको समयमा नजिकैको बिद्यालयमा क्वारेन्टिनमा बसेकाहरुलाई संस्थाको तर्फबाट आफुहरुले निःशुल्क काम गरेको र त्यहिबाट बचाएको रकमबाट एघार हजार रुपैयाँ सहयोग गर्नुभएको छ।

संस्थाको टोली बिजुवार जुम्रीमा आई सिखवर अनलाईन र लिस्ने जनसञ्चार पत्रिकाको कार्यलयमा रकम हस्तान्तरण गरेको हो। संस्थाका अध्यक्ष मिठु पुरी , उपाध्यक्ष कृष्ण दसौति , सचिव तिलोचन थापा , सह सचिव भिष्म सुवेदी , कोषाध्यक्ष बिजय महतरा त्यस्तै सदस्यहरु मिठा महतरा, दुर्योधन सुवेदी, गंगा सिवभक्ति , बालाराम सुवेदी , जगत महतरा , बिजय बसेल , लंक बहादुर महतरा, इन्द्र बहादुर महतरा ,सञ्जय जि.सी र सुरज थापाले सहयोग गर्नुभएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...