News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा अवैध काठ वरामद, अनुसन्धान जारी

सिखबर संवाददाता१० भाद्र, प्यूठान
१४०१ पटक
१० भाद्र, प्यूठान

डिभिजन वन कार्यालय प्युठानले नगरपालिका–३ नयावजार जुम्रीबाट अवैध काठ बरामद गरेको छ । वन कार्यालयले सिसौ, आँप र सल्लाको चिरान तथा गोलिया काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय प्युठानका रेञ्जर हरि पौडेलका अनुसार चिरान काठ ५२.९५ क्यूफिट र गोलिया ६४.२० क्यूफिट काठ बरामद भएको हो । उक्त काठ स्वर्गद्धारी फर्निचर उद्योगबाट बरामद भएको उहाँले बताउनुभयो ।

केहि थान फर्निचर उध्योग भित्र र केहि थान उध्योग नजिकैबाट बरामद भएको पौडेलले बताउनुभयो । प्रहरी नियन्त्रणमा रहेको बरामद काठ कहाँबाट ल्याइएको लगायत विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।

#सांकेतिक तस्विर गुगलवाट लिईएको।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...