News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियू प्यूठानले पुर्णता पायो(नामावलिसहित)

स्थानिय तहका संयोजक र सह-संयोजक पनि टुंगियो

सिखबर संवाददाता१ कार्तिक, प्यूठान
१३०८ पटक
१ कार्तिक, प्यूठान

पुर्व अनेरास्ववियु र अनेरास्ववियू(क्रान्तिकारी)को एकतापछी वनेको अनेरास्ववियू प्यूठानको जिल्ला संगठनले पुर्णता प्राप्त गरेको छ। विध्यार्थी ईन्चार्ज प्रमोद खड्का, केन्द्रीय सदस्यद्वय सुमनराज श्रेष्ठ र विनो भण्डारी, जिल्ला संयोजक जाल वहादुर के.सी., सहसंयोजक पुस्कर शर्माको संयुक्त वैठकले ५१ सदस्यिय जिल्लाकमिटी, १७ सदस्यिय सचिवालय र ७ सदस्यिय कार्यालय गठन गरेको छ।

कार्यालय
जाल वहादुर केसी- संयोजक
पुष्कर शर्मा- सहसंयोजक
डिल वहादुर दसौदी- कार्यालय सदस्य
नारायण कोईराला- कार्यालय सदस्य
प्रभात श्रेष्ठ- कार्यालय सदस्य
अच्युत गौतम- कार्यालय सदस्य
शिवलाल भण्डारी- कार्यालय सदस्य

सचिवालय
विनायक थापा- सचिवालय सदस्य
वालाजि जिसी- सचिवालय सदस्य
सन्देश हमाल- सचिवालय सदस्य
तेजेन्द्र विएम- सचिवालय सदस्य
संगिता खड्का- सचिवालय सदस्य
वामदेव गौतम- सचिवालय सदस्य
राजेन्द्र जि सी- सचिवालय सदस्य
सुन्दर के सी- सचिवालय सदस्य
सीता न्यौपाने- सचिवालय सदस्य
रिखिराम जिसी- सचिवालय सदस्य

जिल्ला कमिटी सदस्यहरु
वेगम गिरी
रुमाकान्त केसी
पदम के.सी.
लिलामणि न्यौपाने
देविराम शर्मा
प्रकाश के सी
आनन्द जिसी
अस्मिता केसी
भरतजंग रायमाझी
प्रमिला थापा
शुसिला जिएम
माधव केसी
भरत गिरी
समिरचन थापा
सिर्जना घिमिरे
सुनिल पुनमगर
प्रेम विक
सञ्जय श्रेष्ठ
शागर पुलामी
सुरज खनाल
केशव पोख्रेल
भुवन केसी
ईन्द्रमणी खनाल
दिवाकर भण्डारी
वावुराम उपाध्याय
सुजाता थापा
अजित थापा
महेन्द्र विक
सन्तोष वस्नेत
लेकवहादुर थापा
सिर्जन केसी
किरण एमसी
निर्मला खड्का
वसन्त सुनार

पालिका संयोजक तथा सहसंयोजकहरु
प्यूठान नगरपालिका
सागर पुलामी- संयोजक
लिलामणी न्यौपाने- सहसंयोजक

स्वर्गद्वारी नगरपालीका
वसन्त सुनार- संयोजक
शुसिला जिएम- सहसंयोजक

गौमुखी गाउपालीका
प्रकाश केसी- संयोजक
विकाश केसी- सहसंयोजक

नौवहिनी गाउपालीका
सिर्जन केसी- संयोजक
केशुलाल वुढामगर- सहसंयोजक

झिमरुक गाउपालीका
सागर एमसी- संयोजक
कमल कुवँर- सहसंयोजक

मल्लरानी गाउपालीका
नोमराज शर्मा- संयोजक
देविराम शर्मा- सहसंयोजक

ऐरावती गाउपालीका
सुनिल पुनमगर- संयोजक
युवराज आचार्य- सहसंयोजक

सरुमारानी गाउपालीका
भरतजंग रायमाझी- संयोजक
सुजाता थापा- सहसंयोजक

माण्डवि गाउपालीका
जीवन विक- संयोजक
वेगमवहादुर खत्री- सहसंयोजक

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...