News Portal

रेडियो सुन्नुहोस्

ढुङ्गाले लाग्दा घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु

सुजाता थापा क्षेत्री१ कार्तिक , प्युठान
१०६९ पटक
१ कार्तिक , प्युठान

प्युठानमा ढुङ्गाले लाग्दा घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीका बिरबहादुर परीवारलाई सोही गाउँका चोचे कामीले शुक्रबार साझ ढुङ्गाले हानेर घाइते बनाएका थिए।

घाइते भएका बिरबहादुर परीवारलाई प्राथमिक उपचार केन्द्र भिंग्रीमा उपचार सम्भव नभएअपछी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको थियो ।

आज बिहान ४:३० बजे घाइते परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

अहिले ढुङ्गा हान्ने चोचे कामीलाई ईलाका प्रहरी कार्यालय भिंग्रीले नियन्त्रणमा लिएको छ भने घटनाको छानबिन भैरहेको प्रहरीले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...