News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा अक्सिजन प्लान्ट मेसिन भित्रियो केहि दिनमा जडान गरिने

बोम बहादुर परियार २०७८ साउन २७
५१३ पटक
२०७८ साउन २७

प्युठानमा अक्सिजन प्लान्ट मेसिन भित्री सकेको छ ।
संघीय सरकार बाट प्राप्त उक्त मेसिन सोमबार प्युठान अस्पतालमा ल्याईएको हो ।
केहिदिन पछि मेसिन जडान गरि सेवा सुचारु गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नबिन दर्नालले जानकारी गराउनु भयो ।    मेसिन जडान गरेपछि जिल्लामा अक्सिजनको अभाब नहुने दर्नालको भनाई छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी