News Portal

रेडियो सुन्नुहोस्

पाल्न सके लोकल कुखुराबाट फाइदै फाइदा : फोटो फिचर

झुलेनी संवाददाता२०७८ भाद्र १० प्यूठान
६६४ पटक
२०७८ भाद्र १० प्यूठान

स्थानीय रुपमा पालिने लोकल भालेको मासु सबैले मन पराउँछन । पछील्लो समय गाउँदेखि शहरसम्मै यसले बजार ओगटेको छ । लोकल भालेको ब्यापारबाट धेरैले फाइदा गरिरहेका छन ।

गाउँमा किसानले पालेको लोकल भाले ।

भाले खरीद गरी बजारतर्फ लैजादै गरेका ब्यापारी ।

लोकल भाले काटेर मासु बनाउँदै गरेका होटल ब्यवासयी ।

लोकल भाले पकाउनको लागि तयार अवस्थामा ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी